कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं १ र २ मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक ...
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले पसलबाट बीक्री हुने सामानको मुल्य निर्धारण गरेको झै हुम्ला जिल्लामा उत्पादन हुने अन्नवालीको पनि दररेट निर्धारण गर्नु आवश्यक रहेको बताएका छन् । हुम्ला जिल्लामा जग्गा जमिन, निर्माण सामाग्रीको मुल्य निर्धारण गरी खरिद विक्री गरिए झै ...
सिमकोट गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत बाल गृह तथा छात्राबासहरुको अनुगमन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा संचालित बालगृह तथा छात्राबासको अनुगमन गरिएको हो । सिमकोट गाउँपालिकाका उपध्यक्ष सुसिला रोकाया ...
वलट बैङ्क नभएको हुम्ला जिल्लामा आवश्यक परेको वेला सुरक्षाकर्मीले रक्तदान गरेका छन् । जिल्ला अस्पतालमा विरामी भर्ना भइ रगतको आवश्यक परेका वेला जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरी, ससत्र प्रहरीलाई जानकारी गरी रगत डोनेसन गर्ने गरिएको छ । यसै विच ...
फागुन २२ गते देखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक दावी विरोध लगाएतका कार्यक्रम संचालन हुने भएका छन् । चितवन जिल्लाको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने भएपछि नेपाल अधिराज्य भर मतदाता नामावली अद्यावधिक दावी विरोध ...
जिल्ला प्रहरी कार्यालयको सहकार्य र समुदाय प्रहरी साझेदारी कार्यक्रको आयोजनामा बाल विवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम हुम्ला जिल्ला सदरमुकाम सिमकोट वडा नं ६ मा संचालित कालासिल्ता आधारभुत विद्यालयमा संचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवाल्दार ...
दुई वर्षदेखि निर्माण कार्य रोकिएको हुम्ला कवर्ड हलको निर्माण कार्य अगाडी बढ्ने भएको छ । निर्माण कार्यका लागि कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले बजेटको ब्यवस्था गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको हो । सामाजिक बिकास कार्यालयका सवइन्जिनीयर धर्मराज बोहराले ...
२०७४ सालमा ‘मुलुकी अपराध संहिता २०७४’ जारी भयो । संहिताको बाह्रौं परिच्छेदको ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८५ मा आत्महत्याको दुरुत्साहन कसुरमा सजायको व्यवस्था गरिएको छ । १ भदौ २०७५ देखि संहिता लागू भएको मुलुकी अपराध संहितामा लेखिए जस्तै अर्थमा ...
हुम्ला जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी प्राप्त गरेको छ । यस अघि माघ १३ गते नै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल हुम्ला आइ पुगे पनि उनको नजिकको नातेदारको असमाहिक निधन भए पछि प्रमुख जिल्ला अधिकारी केही दिनका लागि जिल्ला बाहिर ...
हिमाली जिल्ला हुम्लामा नै गर्भवती महिलाको अल्ट्रासाउन्ड हुन थालेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका कर्मचारी सँगै सम्बन्धित गाउँपालिकाका नर्सिङ स्टापको सहयोगमा स्वास्थ्य चौकी स्वास्थ्य इकाइहरुमा गर्भवती महिलाको अल्ट्रासाउन्ड हुन थालेको हो । यस अघि जिल्ला अस्पतालमा हुँदै आएको अल्ट्रासाउण्ड ...