बिहिबार कर्णाली नदीमा बेपत्ता भएका अदानचुली गाउँपालिकाका सवारी चालक छक्क बुढाको खोजि गर्दापनि नभेटिएपछि घरपरिवारले आज पुत्लो बनाएर दाहसंस्कार गरेका छन् । बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दा पनि ...
सडक भत्किदा सवारी साधनलाई आवत जावतमा समस्या भएको छ । हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ को खच्चा देखि पानी मुल सम्मको सडक ठाउँ ठाउँमा भत्कदा सवारी साधनलाइ आवत जावत गर्न समस्या हुनुका साथै गाडी सवार यात्रूहरुलाई समेत ...
एक जना ४० वर्षिया युवा कर्णाली नदिमा वेपत्ता भएका छन् । हाम्रा अदानचुली संवाददाता राम वुढाका अनुसार वेपत्ता हुने युवामा अदानचुली गाउँपालिका वडा नं २ निवासी वर्ष ४० का छक्क वुढा रहेका छन् । विहिवार दिउसो नदी नियन्त्रणको जाल हाल्ने ...
५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ४ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष रंगमती शाहीले बताएका छन् । आर्थिक ...
सिमकोट गाउँपालिका न्यायीक समितिमा ३१ थान मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७९।८० मा ३१ वटा मुद्दा दर्ता भएको सिमकोट गाउँपालिका न्यायीक समितिका सहजकर्ता गंगा बोहराले बताएकी छन् । जम्मा दर्ता भएका मुद्दा मध्य १८ वटा मेलमिलापबाट अन्तिम किनारा ...
जिल्ला प्रहरी कार्यालय हुम्लाले “कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान” सुरु गरेको छ। ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सुरु भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको सहकार्यमा संचालन गरिएको ...
महिला संघ जिल्ला कार्यसमिति हुम्लाको संयोजकमा शाहलाइ मनोनित गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको पुर्ण बैठकले शुसिला शाहलाई संयोजककफ जिम्मा दिने निर्णय गरेको हो । नेपाली काँग्रेसको भातृ संगठन महिला संघ जिल्ला कार्य समितिको नेतृत्व गर्ने गरी निज ...
५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । ...
निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गराइएको छ । उक्त अभिमुखी करण हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गराइएको हो । निर्माण उपभोक्ता समितिले, आयोजनाहरु सँचालन गर्दा के कसरी गुणस्तरी ढंगले संचालन गर्ने, काम सुरु हुनु भन्दा पहिला के कति ...
स्थलगत अनुगमन, धन्यवाद ज्ञापन तथा साउण्ड सिस्टम हस्तान्त्रण कार्यक्रम संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ४ मा उक्त कार्यक्रम संचालन भएको हो । सिमकोट गाउँपालिका वडा नं ४ को बुराउसे गाउँ देखि ...