हुम्ला जिल्ला अदालतमा पहिलो पटक अर्धन्यायीक निकाय माथिको पुनरावेदन दर्ता

हुम्ला हुम्ला जिल्ला अदालतमा पहिलो पटक अर्धन्यायीक निकाय माथिको पुनरावेदन परेको छ । यस अघि उच्च अदालतले पुनरावेदन सुन्दै आएकोमा अव जिल्ला अदालतलाई नै अधिकार दिए संगै जिल्लामा स्थापित अर्ध न्यायीक निकायको पुनरावेदन हुम्ला जिल्ला अदालतमै दर्ता भएका हुन । ...

कर्णाली करिडोरको हिल्सा सिमकोट खण्डमा पर्ने चार वटा मोटरेवल पुलको निर्माण कार्य सुस्त

हुम्ला कर्णाली करिडोरको हिल्सा सिमकोट खण्डमा पर्ने चार वटा मोटरेवल पुलको निर्माण कार्य सुस्त हुदै आएको छ । निर्माण कम्पनी पक्षले कामदार तथा आबश्यक निर्माण सामाग्रीको ब्यबस्था समय मै गर्न नसक्दा पुलको निर्माण कार्यमा ढिलो हुदै आएको हो । राष्ट्रिय ...

९ दिने महिला स्वास्थ्य स्वयम सेवीका तालिम सम्पन्न

हुम्ला ९ दिने महिला स्वास्थ्य स्वयम सेवीका तालिम सम्पन्न भएको छ ।  पौष २३ गतेबाट सुरु भइ आज सम्पन्न भएको हो । खार्पुनाथ गाउँ पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम संचालन भएको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले ...

हुम्लाका लागी निजी एयरलाईन्सहरुले सहुलियत उडान

हुम्ला सडक यातायता नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै नीजि क्षेत्रका एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोना कहरपछि उक्त उडान बन्द भएकोमा हाल सहज रुपमा हवाई यातायात सुचारु हुदा उक्त उडान सुरु गरिएको हो । ...

माथिबाट खसेको ढुङ्गा लागी १ जना सुरक्षाकर्मीको निधन

हुम्ला माथिबाट खसेको ढुङ्गा लागी १ जना सुरक्षाकर्मीको निधन भएको छ । निधन हुनेमा हुम्ला जिल्ला चंखेली गाउँ पालिका पिपलाङ प्रहरी चौकीमा कार्यरत प्रहरी हवाल्दार देवेन्द्र खड्का रहेका छन् । पौष २८ गते सुरक्षा गस्तीमा गएको वेला माथि बाट खसेको ...

नेपाली कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष

नेपाली कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष पुग्नु पर्ने अनिवार्य गरिएको छ । दश वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने छ महिनादेखि तीनवर्ष सम्म कैद तथा एक हजार रुपैंया देखि दश हजार रुपैंयाँ सम्म जरिवान, दश वर्ष ...

खार्पु मेलामा मधिरा जन्य पर्दाथ विक्रवितरण तथा सेवन गर्न नपाइने

हुम्ला माघि पर्व धुमधाम संग मनाउनका लागी खार्पुनाथ शिवमन्द्रिर दुलही झै सिगारिएको छ । वर्षको एक पटक खार्पुनाथ शिवमन्द्रिरमा मनाइने माघि पर्व पौष २९ गते वुधवार वेलुका मनाइने भएको छ । वुधवार वेलुका ५ वजेबाट सुरु हुने माघि मेलामा खार्पुनाथ ...

विद्युत सट भई आगलागी हुदा करिव ४ लाख २५ हजारको क्षेती

हुम्ला विद्युत सट हुँदा २ घर आगलागी भएको छ । आगलागी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा अनं ५ याँङचु गाउँ निवासी गोरसिह सुनार र तुलसुनारको भएको हो । आज दिनको करिव १२ वजे तिर गोरसिह सुनारको पसलमा विद्युत सट भई ...

नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहको हुम्लामा अगुवा कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहको हुम्लामा अगुवा कार्यकर्ता भेला संचालन गरेको छ ।आज उक्त भेला ताँजाकोट गाउँ पालिकाको छप्रेलामा गरेको हो । अगुवा कार्यकर्ता भेलालाई केन्द्रिय सदस्य एव पाटी प्रदेश कमीटी अध्यक्ष गोर्खबहादुर बोकटी, केन्द्रिय सदस्य दल फडेरा, केन्द्रिय ...

भारी हिमपातमा कर्मचारी आगो ताप्दै सेवाग्राहीलाई सेवा प्रर्दान

हुम्ला आज जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको पातलो उपस्थित देखिएको थियो । हिमपातले सेवाग्राही कार्यालय सम्म आउन सकेका थिएनन  । त्यसै गरि जिल्लामा अत्या चिसो भए पछि कर्मचारीहरुले आगो तापी सेवाग्राहीलाई सेवा प्रर्दान गरी रहेका देखिएका थिए । कार्यालयमा कर्मचारी हात ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९