जिल्ला खोप समन्वय समिति तथा संचारकर्मीहरु संगको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावतको अध्यक्षता र सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको प्रमुख आतिथ्य संगै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरीको विशेष आतिथ्यमा उक्त गोष्ठी संचालन ...
सिमकोट गाउँपालिकाका ७ र ८ नं वडाका ६ वटा स्थानमा फागुन १० गते देखि फागुन १५ गतेसम्म स्वास्थ्य सेवा कार्यालय,आयुर्वेद शाखा,हुम्लाको आयोजनामा संचालन गरिएको गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रममा जम्मा १ हजार१ सय ८२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण ...
जिल्लाबाहिरबाट आएत हुने मासुमा प्रतिवन्द लगाइएको छ । सिमकोट गाउँ पालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय हुम्लामा सरोकारवालाको वैठक वसी मासु आयातमा रोक लगाइएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कुखुरामा बडफुलु सम्बन्धी रोग देखिए पछी हुम्लामा कुखुराको मासु आएतमा रोग ...
हुम्ला हिमाली जिल्ला हुम्लामा माघे पुर्णीमा तथा चैतलो पर्वको रौनक वढेको छ । माघे पुर्णीमा जिल्लाका वढी जसो गाउँपालिकामा मनाउने गरिन्छ । विशेष गरी यो पर्व क्षेत्री तथा ठकुरी वस्तीहरुमा मनाउने गरीन्छ । देविदेवताको भाकल गरी पुकार गरेको मठ मन्दीरमा ...
हुम्ला सरकारले बैशाख १७ र २७ गते चुनाव तोके संगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ न । नेपाली काँग्रेस हुम्लाले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को अदानचुली र ताँजाकोट गाउँ पालिकामा वृहत आमा सभा संचालन गरेको छ । अदानचुली ...
हुम्ला जिल्ला निर्बाचन कार्यालयले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने निर्बाचनका लागि आयोगले तयार पारेको निर्बाचन आचार संहितामा जिल्लामा सुझाब संकलन गरेको छ । आयोगले तयार पारेको आचार संहिताको ड्राफ्ट माथि जिल्लाबाट सुझाव लिने कार्य सम्पन्न भएको ...
हुम्ला प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा संचालन हुने भएको छ । उक्त आमसभा फागुन ७ गते प्रजातन्त्रको दिवशको अवसरमा हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा हुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले बताएका छन् । सो आमसभाका ...
हुम्ला सिमकोट देखि बुराउसे गाउँका लागी खाद्यन्न ढुवानी गरेर लगेको ट्याक्टर बाट खसेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँ पालिका वडा नं ४ बुराउसे गाउँ वस्ने वर्ष २८ की उपाल लामा रहेको र निजको घटना ...
हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको छ । यसै बिच हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ३ दिनको दुरीमा रहेको सर्केगाड गाउँ पालिका वडा नं ८ फुजाको महादेव खौलामा हाल नमस्ते नेपालको टावर निर्माण गरि रहेको हाम्रा ...
प्रजातान्त्रिक बिचार समाजले अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्धमा विरोध पत्र बुझाएको छ । सोही विचार समाजका जिल्ला अध्यक्ष राजबहादुर शाहीको नेतृत्वमा उक्त विरोध पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय काठमाण्डौमा बुझाएको हो । समाजले संविधानमा व्यवस्था नभएको कुरा गरेर ...