हुम्ला सामुदायीक स्वास्थ्य इकाइको उत्घाटन संगै स्थापना गरिएको छ । उक्त स्थापना सिमकोट गाउँ पालिका वडा नं ४ को हिल्दुम गाउँमा गरिएको हो । सिमकोट गाउँ पालिका वडा नं ४ का वडा अध्यक्ष छविचन्द लामाको हातबाट उत्घाटन गरिएको जिल्ला स्वास्थ्य ...
हुम्ला जिल्ला अदालतको निरिक्षण गरिएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका माननीय न्यायाधीश नाती बाबु लामीछाने र शाखा अधिकृत लेखबहादुर कोइरालाबाट निरिक्षण गरिएको हो । हुम्ला जिल्ला अदालतमा रहेका चालु तथा अन्तिम किनारा लाकेका, मुलतवीबाट जागेका मुद्दाहरु हुम्ला ...
हिमाली जिल्ला हुम्लामा पशु गणना कार्य सुरु भएको छ । हुम्ला जिल्लामा ७ वटा गाउँ पालीका मध्य पशु गणना कार्य सर्वप्रथम सर्केगाड गाउँ पालिकाले सुरु गरेको हो । उक्त गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार सर्केगाड गाउँ पालिका ...
हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा सुरक्षा कर्मीको आखा छल्दै चोरी हुनेको संख्यामा वृद्धी भएको छ । चैत २ गते राती अन्दाजी साढे ९ वजेको समयमा एक घरमा डेरा गरी वस्ने व्यक्तीको करिव ३ लाख वरावरको धनमाल र नगद चोरी भएको छ ...
हुम्ला जिल्लाका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । विश्वमा महामारीका रुपमा फैलीएको कोराना भाइरस कोभिण्ड १९ का विरुद्धको खोप माननीय न्यायाधीश पौडेलले आज लगाउनु भएको हो । कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउदा शरीरिरलाई फाइदा हुने ...
खार्पुनाथ गाउँपालिकाका वडा नं १ देखि ४ सम्म फागुन २१ देखि २५ गते सम्म संचालन गरिएको जेष्ठनागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रममा २ सय ३५ जना जेष्ठनागरिकहरूलाई निःशुल्क रसायन तथा ओजबर्धक आयुर्वेद ओैषधि वितरण गरिएको छ । उक्त वितरण कार्य जिल्ला अस्पताल ...
कान्ती आधारभुत विद्यालय खोल्सीको ३ कोठे भवनको विहिवार सिलन्यास गरीएको छ । सिमकोट गाउँ पालिका वडा नं ८ खोल्सी गाउँमा रहेको उक्त विद्यालयको सिलन्यास सोही गाउँ पालिका वडा नं ८ निवासी जग्गा दाता तुलबहादुर शाहीको हातबाट सिलन्यास गरीएको सोही विद्यालयका ...
हुम्ला हुम्ला वासीलाई ढुवानी अनुदानमा खाद्यान्न बिक्री बितरण गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून भएको छ । स्थल मार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानी हुन नसक्नु र हवाई मार्गबाट आयात भएको खाद्यान्न बिक्री ...
हुम्ला राष्ट्रीय अभियानका रुपमा रहेको कोभिसिल्ड खोप हिमाली जिल्ला हुम्लाको ग्रामिण भेग सम्म पुगी स्वास्थ्यकर्मीले धमाधम संचालन गरी रहेका छन् । आज पहिलो दिन जिल्लाका ७ वटै गाउँ पालिकामा रहेका ६५ वर्ष देखि माथीका जेष्ठ नागरीकले स्वत स्फुर्त रुपमा उत्साहजनक ...
हुम्ला हिमाली जिल्ला हुम्लामा पालिका खोप समन्वय समितिको १ दिने अभिमुखीकरण गोष्ठी संचालन भएको । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड विरुद्धको खोप संचालन प्रभावकारी ढंगले संचालन गर्ने विषय वस्तु माथि उक्त अभिमुखीकरण गरीएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले ...