नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति हुम्लाको आयोजनामा समन्वयात्मक बैठक वसेको छ । नेपाल पत्रकार महासंघ हुम्ला जिल्लामा आवद पत्रकारहरुका संघ संघगठनहरु सँग समन्वयत्मक बैठक वसे हो । बैठकले पत्रकार महसंघको केन्द्रिय कार्यालयको सरकुलर बमोजिम हुम्ला जिल्लामा नेपाल पत्रकार महासंघमा आवद ...
एक घर आगलागी हुँदा १ लाख ६५ हजार ५ सय वरावरको धनमाल क्षेती भएको छ । धनमाल क्षेती हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं ३ वस्ने बर्षबहादुर ऐडीको रहेको छ । निजको एक तले एक कोठामा आगलागी ...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको एकिकृत स्वास्थ्य शिविरमा विहिबार मात्रै ८ सय ४९ जनाको उपचार गरिएको छ । जसमा उमेर अनुसार जिरो देखि ९ वर्ष समुहका महिला २४ पुरुष ५१, १० वर्ष देखि १४ वर्षका महिला २४ जना पुरुष ...
गाउँपालिका सवारी चालक एव वडा कमिटीका अध्यक्ष प्रति हार्दिक श्रदान्जली अर्पण गरिएको छ । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नं २ वडा कमिटीको आयोजनामा गते जेठ ४ गते कर्णाली नदिमा वेपत्ता भएका छक्कबहादुर वुढाको २१ दिने पुन्यतिथिको ...
हिमाली भेगको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका आँखा शिविर संचालन हुने भएको छ । उक्त क्षेत्रमा रहेका स्थानियवासीमा आँखा सम्बन्धी समस्या वढी देखिए पछि उक्त गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया उपाध्यक्ष चन्द्रसिह कार्कीको पहलमा सोही गाउँ पालिकामा २ दिन आँखा शिविर ...
बिश्व बाताबरण दिन सर्केगार्ड गाउँपालिकामा मनाईएको छ । प्लाष्टिकजन्य प्रर्दुषण निर्मुल पारौं, बाताबरण मैत्रस् बिकल्पको उपभोग गरौ भन्ने राष्ट्रिय नाराका साथ सर्केगार्डमा सो दिवस मनाईएको छ । सो अवसरमा बिपद विपद ब्यवस्थापनमा विद्यालयको भूमिका बिषय बक्तृत्वकला पनि आयोजना गरिएको थियो ...
१ सय ५० कुन्टल नुन वितरण गरिएको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको नुन कर्णाली प्रदेशको हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा वितरण गरिएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् । अदानचुली गाउँपालिका वडा ...
२ दिने पुरुष बन्ध्याकरण शिविर संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा पुरुष बन्ध्याकरण शिविर संचालन भएको हो । सन्तानका रहर पुगेका दम्पतीले घरको सल्लाह बमोजिम पुरुष बन्ध्याकरण गरिएको साँया स्वास्थ्य चौकी इन्चार्ज बबरजंग ...
रैथाने सिपको संरक्षणका लागी २० दिने तालिम सम्पन भएको छ । हुम्ला जिल्लाको रैथाने सिप संरक्षण हुनुका साथै महिलाको आय आर्जन वृद्धिका लागी संचालन गरीएको वख्खु, रातो काम्लो र सल उत्पादन सम्बन्धिको तालिम सम्पन्न भएको हो । हुम्ला जिल्लामा विवाह, ...
हुम्ला जिल्लामा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । विशेषज्ञ चिकित्सकहरुद्धारा वृहत निशुल्क स्वास्थ्य शिविर जिल्ला स्वास्थ्य सेवा कार्यालय सिमकोटमा हुने भएको हो । उक्त शिविर जेठ २५,२६ र २७ गतेको दिन सिमकोट, खार्पुनाथ तथा नाम्खा गाउँपालिकाको ...