हुम्ला नयाँ भैरवीदल गुल्मका गुल्मपतीले आइतबार एक जना महिलालाई रगत दान गरेका छन् । सुत्केरी भएर रगतको कमी भएका कारण एक जना महिलालाई नयाँ भैरवीदल गुल्मका गुल्मपती मेजर बिक्रम थापाले आइतबार जिल्ला अस्पतालमा पुगेर एक पिन्ट रगत दिएका हुन् । ...
हुम्ला १ जना गर्भवती महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उदार गरिएको छ । नयाँ भैरवी दल गुल्मका गुल्मपति विक्रम थापाको समन्वय र प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीको पहलमा आज उदार गरिएको हो । उदार गरिएकी महिलामा नाम्खा गाउँ पालिका वडा नं ...
हुम्ला अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको लघुजलबिधुत ...
हुम्ला अविरले वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको लघुजलबिधुत ...
हुम्ला, कोभिड १९ का कारण देशभरिकै उद्धोग व्यवसायीहरु धरापमा परेको भन्दै उधोग बाणिज्यसंघ हुम्लाले जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र पेश गरेको छ । चैत ११ गतेदेखि लकडाउनका कारण हुम्ला जिल्लामा पनि स्थापित उद्धोग तथा व्यवसायहरु सञ्चालनमा आउँन नसकेपछि राज्य र ...
हुम्ला दुइजना सुत्केरी वेथा लागेकी महिलाको उदार गरिएको छ । उदार गरिने महिलाहरुमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहेकी छन् । चार दिन देखि बेथाले छटपटाएकी ...
हुम्ला, जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ को चालु र पुँजीगत तर्फको बजेट प्रस्तुत भएको थियो । जिल्लाका सातवटा गाउँपालिका मध्य हाल जिल्ला समन्वय समितिको सभाहलमा जम्मा चारवटा गाउँपालिकाको मात्र निति तथा ...
हुम्ला मनसुन जारी रहेको अवस्थामा परेको अविर वर्षाले काठ र काठे साँघ बगाएको छ । पुल वग्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं २ थाली गाउँमा रहेको लार्गे खोलाको रहेको छ । खोलामा पानीको वहाव वढेपछि पुल बगाएको हो । लगातार ...
हुम्ला, जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान गरिएको छ । सो कार्यालयमा चोरी, तोडफोड र विभिन्न अपराधका घटनाहरुबाट बचाउनका लागि हाल सिसिटिभि जडान गरिएको हो । यतिखेर सो कार्यालयको प्रशासन, इमरजेन्सी, ओपिडि र ...
सिमकोट गाउँ पालिकाको निरिक्षण गरिएको छ । माननीय जिल्ला न्यायाधीश रामप्रसाद वस्यालले सिमकोट गाउँ पालिका न्यायीक समितिले गरेका काम कार्यको निरिक्षण गरिएको हो । सिमकोट गाउँ पालिकामा गठित न्यायीक समितिले हाल सम्म के कति मुद्दा दर्ता गरी के कति फर्च्छौट ...