हुम्ला, हुम्ला जिल्लाका करीव ६० जना गरीव जेहान्दार तथा विपन्न वर्गका घरपरिवारका हुम्ली नागरिकलाई सधैँभरि जनताको सेवामा खटि रहने सिता एयरले विना लगानीमा नेपागञ्ज र सुर्खेतबाट उद्धार गरेको छ । कोरोनाका कारण जिल्ला बाहिर अलपत्र परेका सो व्यक्तिहरुलाई आर्थिक अभावका ...
हुम्ला शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । ...
हुम्ला खार्पुनाथ गाउँ पालिकाले वार्षिक पुन्य तिथिको अवसरमा हार्दिक श्रदान्जली अप्रण गरेको छ । २०७६ साल अषाढ ३ गते दिनको २ वजे गाडि दुर्घना भई मृत्यु हुनु भएकी खार्पुनाथ गाउँ पालिका भुतपुर्व उपाध्यक्ष सिन्दु हमाल शाहीको संम्झनामा आज श्रदान्जली सभा ...
हुम्ला नाम्खा गाउँपालिका–५ को यारी र १ को धिँगा गाउँका स्थानीयले सिमकोट गाउँपालिका–७ साविको डाँडाफया गाविसका चारवटा वडाका मानिसहरूलाई कोभिड १९ का कारण चरिचरनमा वन्देज लगाएको भन्दै स्थानीयद्धारा माग सम्वोधनका लागि सदरमुकाम सिमकोट पुगेकाछन् । करिव दुई सय वर्षभन्दा अगाडिदेखि ...
हुम्ला, सिमकोट गाउँपालिका–५ को बालमन्दिर मावि विद्यालयमा बसेका ६० जना व्यक्तिद्धारा असार १ गते सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना बसेका छन् । सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो हकहित र अधिकारका लागि गाउँपालिकालाई घचघच्याउन सो व्यक्तिहरु बाध्य भएका छन् । सदरमुकाम सिमकोट ...
हुम्ला हिमाली जिल्ला हुम्लाको निर्वाचन क्षेत्र नं ख मा धान रोप्ने कार्य सुरु भएको छ । नेपालकै उच्च हिमाली भेगमा रहेको हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकाको याँङचु जिउलामा काली मार्सी धानको रोपाइ सुरु भएको छ । चैतमा बेर्ना राखी ...
हुम्ला, गाईवस्तु चराउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाँउपालिका–८ स्याँडाका ६० वर्षीय जक्ते बुढो रहेका छन् । जेठ ३१ गते गाईवस्तु चराउन गाउँ नजिकै रहेको माझगाँउ भन्ने जंगलमा पुगेका बुढा दिउसो १ बजे लडेर ...
हुम्ला, हुम्ला जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डिएफआईडीले ट्रयाक खोल्ने कार्य सकेपछि हुम्ली नागरिकलाई सहज हुने भएको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । ...
हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा पर्ने भिमसेन दुला अर्थात भिउ दुलामा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को अनुमती नलिएर सर्केगाड गाउँ पालिका वडा नं ८ ले भिउ टाउर निर्माण कार्य सुरु गरेकाले सो कार्यको विरोध गरिएको ...
राज शाही हुम्लाः हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् । ...