हुम्ला शनिवार मात्रै सिमकोट गाउँ पालिकाले ६१ जनाको पिसिआर विधिबाट स्वाव संकलन गरेको छ । नेपाल सरकारले पिसि आर तथा आरडिटिका स्वास्थ्य सामाग्री नपठाए पछि सिमकोट गाउँ पालिकाले आफै खरिद गरेको थियो । उक्त गाउँ पालिकाले यसअघी ८ सय २५ ...
राज शाही हुम्ला आफ्नो सिमा मिचेको भन्दै खार्पुनाथ गाउँ पालिकाका युवाहरु आन्दोलित भएका छन् । सर्केगाड गाउँ पालिका वडा नं ८ का केही व्यक्तीले भ्यु टावरको नाममा खार्पुनाथ गाउँ पालिकाको सिमामिचेको भन्दै निर्माण कार्य बन्द गराएका छन् । खार्पुनाथ ...
राज शाही हुम्ला आफ्नो सिमा मिचेको भन्दै खार्पुनाथ गाउँ पालिकाका युवाहरु आन्दोलित भएका छन् । सर्केगाड गाउँ पालिका वडा नं ८ का केही व्यक्तीले भ्यु टावरको नाममा खार्पुनाथ गाउँ पालिकाको सिमामिचेको भन्दै निर्माण कार्य बन्द गराएका छन् । खार्पुनाथ ...
हुम्ला चीन बुराङ काउण्टीको स्थानीय सरकारले नेपालको नाम्खा गाउँपालिकालाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । केही समय अगाडी हिल्सामा दुई देशका स्थानीय प्रतिनिधि बिच भएको अनौपचारिक छलफलमा ती सामाग्री सहयोग गर्ने चिनीयाँ पक्षको प्रतिबद्धता अनुसार ...
हुम्ला, हुम्ला जिल्लाका करीव ६० जना गरीव जेहान्दार तथा विपन्न वर्गका घरपरिवारका हुम्ली नागरिकलाई सधैँभरि जनताको सेवामा खटि रहने सिता एयरले विना लगानीमा नेपागञ्ज र सुर्खेतबाट उद्धार गरेको छ । कोरोनाका कारण जिल्ला बाहिर अलपत्र परेका सो व्यक्तिहरुलाई आर्थिक अभावका ...
हुम्ला शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । ...
हुम्ला खार्पुनाथ गाउँ पालिकाले वार्षिक पुन्य तिथिको अवसरमा हार्दिक श्रदान्जली अप्रण गरेको छ । २०७६ साल अषाढ ३ गते दिनको २ वजे गाडि दुर्घना भई मृत्यु हुनु भएकी खार्पुनाथ गाउँ पालिका भुतपुर्व उपाध्यक्ष सिन्दु हमाल शाहीको संम्झनामा आज श्रदान्जली सभा ...
हुम्ला नाम्खा गाउँपालिका–५ को यारी र १ को धिँगा गाउँका स्थानीयले सिमकोट गाउँपालिका–७ साविको डाँडाफया गाविसका चारवटा वडाका मानिसहरूलाई कोभिड १९ का कारण चरिचरनमा वन्देज लगाएको भन्दै स्थानीयद्धारा माग सम्वोधनका लागि सदरमुकाम सिमकोट पुगेकाछन् । करिव दुई सय वर्षभन्दा अगाडिदेखि ...
हुम्ला, सिमकोट गाउँपालिका–५ को बालमन्दिर मावि विद्यालयमा बसेका ६० जना व्यक्तिद्धारा असार १ गते सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना बसेका छन् । सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो हकहित र अधिकारका लागि गाउँपालिकालाई घचघच्याउन सो व्यक्तिहरु बाध्य भएका छन् । सदरमुकाम सिमकोट ...
हुम्ला हिमाली जिल्ला हुम्लाको निर्वाचन क्षेत्र नं ख मा धान रोप्ने कार्य सुरु भएको छ । नेपालकै उच्च हिमाली भेगमा रहेको हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकाको याँङचु जिउलामा काली मार्सी धानको रोपाइ सुरु भएको छ । चैतमा बेर्ना राखी ...