हुम्ला गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ । घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०५ वार्षिक ब्याजदरमा नै ...
हुम्ला, सदरमुकाम सिमकोटमा रहेको मालपोत कार्यालय हुम्लाले डाटा प्याक तानेर काम चलाउन बाध्य भएको छ । सो कार्यालयमा रहेका सम्पुर्ण काम कार्यहरु इन्टरनेटबाट नहँदा हाल मोवाईलको फो जि र थ्री जिबाट ल्यापटमा कनेक्सन गरि दैनिक कार्य गर्दै आएको कार्यालय प्रमुख ...
हुम्ला जङगली जनवारले जेठासी वाली खाइ दिदा किसानहरु मर्कामा परेका छन् । सिमकोट गाउँ पालिका वडा नं ८ स्याडा साँता याँगु लगाएतका गाउँका स्थानियवासीले लगाएको जेठासी वाली बाँदरले खाइ दिदा किसानहरु मर्कामा परेको स्थानियवासी नुर्वु वुढाले बताएका छन् । मंसिर ...
हुम्ला हिमाली पारीको गाउँ लिमीका बासिन्दाहरुले पहिलो पटक अनुदानमा सुधारिएको चुलो पाएका छन् । धुँवा र धुलो मुक्त गाउँ अन्र्तगत स्थानीयको मागलाई मध्यनजर गरि तीन वटै गाउँलाई फलामे सुधारिएको चुलो बितरण गरिएको हो । यसअघि अगेनोमा आगो बाल्दै आएका नाम्खा ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सिमा विवादले राजनैतिक चासो संगै गाउँले गाउँले वीच झगडाको वृक्षारोपण गरेको छ । यसको मुख्य जड सर्केगाड वडा नं ७ लाई मानीएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ५ भित्रको जमिनमा मनपरी तवरले प्राकृतिक सम्पदाको ...
हुम्ला सडक संजाल संग नजोडिएको हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुरघटना भएको छ । हेलिकप्टरबाट महङ्गो भाडामा ढुवानी गरेर हुम्ला ल्याइएका ट्याक्टरहरुले जिल्लामा ढुङ्गा काठ गिटि लगाएतका निर्माणका सामाग्री बोक्ने गरेका छ । यसै वीच आज सिमकोट गाउँ पालिका वडा नं ...
हुम्ला, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ । असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा ...
हुम्ला नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हुम्ला जिल्ला हर्सउल्लास मय भएको छ । रेडीयो कैलासका व्यवस्थापन समितिका ...
हुम्ला, नेपाल खाद्यसंस्थान शाखा कार्यालय हुम्लाका लागि खाद्य व्यवस्थापन समितिद्धारा ७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने निर्णय गरेको छ । साउन ६ गते दिउसो २ वजे जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सो खाद्यान्न माग गर्ने निर्णय ...
हुम्ला जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन पाठन सुरु गररेको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पठन पाठन सुरु गरेको हो । ...