हुम्ला, जिल्ला भरिका अपांगता भएका बालबालिकाहरुको पठन पाठन र लालन पालन गर्दै आएको हिमाली शिक्षा र बिकास ( हेड नेपाल ) ले आवासीय भवनको निर्माण कार्य सुरु गरेको छ । नमूना अपांगता बालबालिका आवासीय श्रोत केन्द्र निर्माण गर्ने उद्धेश्यले भवनको ...
हुम्ला हुम्लाका ५ वटा गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले गत मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो। हुम्लाबाट ...
सञ्चार समाचारदाता हुम्लाः हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा रिर्पोट नेगेटिभ ...
हुम्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी ...
हुम्ला बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो। उक्त मार्गदर्शनमा ...
हुम्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन हेलिकप्टरबाट जुमला लगीएको छ । माननिय सांसद छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको पहलमा नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन गरी थप परीक्षणका लागी कर्णाली विज्ञान ...
हुम्लाः ६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा संचालन हुदै आएको छ । स्वास्थ्य कर्मी विना नै संचालन हुनेमा चंखेली गाउँ पालिका वडा नं ६ पुमा स्वास्थ्य किलिनिङ रहेको छ । २०७६ सालको मंसिर महिना यता उक्त स्वास्थ्य किलिनिङमा ...
हुम्लाः भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् । भारतबाट फर्कर्नेहरु उनीहरुले स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आइतबार र ...
हुम्लाःकोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । आज सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।कार्यदलले मन्त्रिषरिषदमा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई ...
हुम्लाःहुम्लाबाट पिसिआर परिक्षणका लागि पठाएका ११ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । थप क्वारेन्टाईनमा रहदै आएकाहरुको स्वाब संकलन गरेर सुर्खेत पठाइएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा पिसिआर परिक्षणका लागि संकलित स्वाब हवाई जहाजबाट सुर्खेत पठाईएको हो । क्वारेन्टिनमा रहदै ...