हुम्ला सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा नेपालगंजदेखि हवाई मार्ग हुदै बन्दा वन्दीका वेला डेढ करोड दैनिक उपभोग्य सामानहरु भित्रिएका छ । जिल्लामा दैनिक उपभोग्य सामानको अभाब भएको बेला उद्योग बाणिज्य संघको पहल र स्थानीय प्रशासनको समन्यवमा ती सामान भित्रका हुन ...
हुम्ला हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका ...
हुम्ला हुम्ला जिल्लामा कोरोना कहरका बेला पिडितलाई राहत बितरण गर्न स्थानीयतहहरुले उत्सुक्ता देखाएको पाईएको छैन । केहीले मात्र यो पिडाका बेला दुखेको घाउमा मलाम लगाउने कार्य गरेपनि अधिकाँस वडा र गाउँपालिकाहरुले राहत बितरणमा चासै दिएका छैनन् । ताँजाकोट गाउँपालिकाका अध्यक्ष ...