हिमाली जिल्ला हुम्लाका गाउँ गाउँमा सडक निर्माण हुने क्रम जारी रहेको छ । हुम्लाका ७ वटा गाउँपालिका मध्य तिन वटा गाउँपालिका राष्ट्रिय सडक संजालमा जोडिएका छन् । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिका राष्ट्रिय सडक सन्जाल सँग जोडिएका छन् । ...
हिमाली जिल्ला हुम्लामा आगलागी जोखिम वढी देखिएको छ । वर्षेनी हुम्ला जिल्लामा आगलागीबाट क्षेती हुने क्रम बढ्दो रहेको छ । वर्षै पिच्छे हुम्ला जिल्लाका ७ वटा पालिकाका ४४ वटा वडाका कुनै न कुनै गाउँमा यो वा त्यो कारणले आगलागी हुने ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र क मा कोभिण्ड १९ महामारी तथा किटजन्य रोग सम्बन्धी तालिम संचालन भएको छ । तालिम अदानचुली गाउँपालिकामा संचालन भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र अदानचुली गाउँपालिकाको समन्वयमा संचालन भएको हो । ...
हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषण हुने भएको छ । ८ वटा वडा रहेको उक्त गाउँपालिकाका सम्पुर्ण बालबालिकालाई अहिले खोप लगाउने कार्य अन्तिम चरणमा पुगेको साँया स्वास्थ्य चौकी इन्चार्च बबरजंग पालले बताएका छन् । ...
जोत्ने गोरु अपरिचीत रोगले मर्दा हुम्लाका खेतबारी बाँझै रहेका छन् । घर घरमा पालीका हल गोरु मर्दा यो वर्ष कार्तिके वाली लगाउन नपाएको कृषकले गुनासो गरेका छन् । यस अघि पशु अस्पताल तथा पशु सेवा कार्यालयको समन्वयमा जिल्लाका ७ वटै ...
हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र ...
हुम्ला जिल्लाको ग्रामिण भेगमा धुवाँ रहित चुलो वितरण गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा वितरण गरिएको हो । उर्जा जलश्रोत परियोजनाको आर्थिक सहयोग र अदानचुली गाउँपालिकाको पहलमा वितरण गरिएको छ । यस ...
गाउँपालिकाको शान्ती सुरक्षा र विकास निर्माण लगाएका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रम हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, ...
१० दिने आधारभुत तालिम सुरु भएको छ । हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा कार्यरत महिला स्वयम सेविकाहरुका लागी १० दिने तालिम सदरमुकाम सिमकोटमा सुरु भएको सिमकोट गाउँपालिका नरसिङ स्टाप मनमाया वली शाहीले बताएकी छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आर्थिक सहयोग ...
हुम्ला जिल्लामा न्यायिक समितिको क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँपालिका उपाध्यक्ष सहित न्यायिक समितिका सदस्य र १ जना कर्मचारी गरी प्रत्येक गाउँपालिका वाट ४ जनाको सहभागिता रहेको छ । स्थानिय स्तरमा न्याय संपादन ...