आर्थिक वर्ष ७९।८० समाप्त भए सँगै सार्वजनिक सुनाइ गर्न थालिएको छ । संघ, प्रदेश र स्थानिय तहबाट वजेट विनियोजन भइ वडा पालिकामा विकासे काम लगाएतमा खर्च भएको विवरण जनताका विच सार्वजनिक सुनुवाइ गरी वडा पालिकालाई चुस्त दुरुष्त राख्नको लागी वडा ...
राष्ट्रिय मान्यता प्राप्त जिल्लामा क्रियासिल दलहरुको सर्वदलिय बैठक सम्पन्न भएको छ । उक्त बैठकले साउन पहिलो हप्ता हुम्लाको विकास निर्माणमा भएको प्रगति र गर्नु पर्ने कामकार्यका बारेमा पत्रकार सम्मेलन गर्ने आज बसेको सर्वदलिय बैठकले निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र ...
शिक्षक मधु बस्नेत शाही (मधुश्री)द्धारा रचित गजल संग्रह सर्वनाम विमोचन हुने भएको छ । उक्त विमोचन सुक्रबार दिनको २ बजे मानसरोवर होटलमा विमोचन गरिने भएको छ । विमोचन कार्यक्रममा साहित्यमा रुचि राख्ने व्यक्तित्वहरुको उपस्थित रहने भएको छ । बालमन्दिर ...
न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही हुम्ला जिल्ला अदालत द्धारा सिमकोट गाउँपालिकाको निरिक्षण तथा अनुगमन गरिएको छ । जिल्ला न्यायाधीश दिल प्रसाद ...
एचएको दरबन्दी भए पनि कर्मचारी पुर्ती नहुदा वन्दी र थुनुवालाई उपचार गर्न समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला कारगार कार्यालयमा कर्मचारी दरवन्दी सँख्या ८ जना भए पनि हाल स्थाइ तिन र ४ जना करार कर्मचारीले कारागार कार्यालय संचालन ...
हुम्ला जिल्ला अदालतले सोमबार कारागार कार्यालय हुम्लाको निरिक्षण गरेको छ । हुम्ला जिल्ला अदालतका न्यायाधी दिल प्रसाद सापकोटा, श्रेस्तेदार उपसचिव कमलकुमार आचार्य लगाएतको टोलीले थुनुवा तथा कैदी हुम्ला जिल्ला कारागारमा कति जना रहेको र कारागार कार्यालय हुम्लाबाट स्तान्तरण भइ कुन ...
अदानचुली गाउँपालिकाबाट ४ करोड ३३ लाख २५ हजार रुपैंया फिरिज गएको छ । विकास निर्माणका लागी संघ सरकारबाट प्राप्त रकमका फ्रीज जाने योजनाहरुमा माल्या कृष्ण मष्टा मन्दिर निर्माण ११ लाख २५ हजार, कालापानी खानेपानी योजना ५ लाख, गब्वे मन्दिर मर्मत ...
न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने अधिकार जिल्ला अदालतहरुलाई रहेको छ । सोही बमोजिम ...
हेल्थ अस मेडिकल सेन्टर हुम्लाले अभिमुखीकरण तथा प्रगती समीक्षा कार्यक्रम संचालन गरेको छ । हुम्ला जिल्लाले स्वास्थ्य क्षेत्रमा विभिन्न माध्यमबाट सेवा प्रवाह वढ्दो क्रममा गएको छ । उक्त संस्थाले जिल्लाका ७ वटै गाउँपालिकामा स्वास्थ्य उपचारको क्षेत्रलाई सेवा विस्तार गर्ने लक्ष्य ...
गाउँ कार्यपालिका सदस्यले आफ्नो पारिश्रम बापत प्राप्त रकमबाट जेष्ठ नागरिकलाई जकेट उपलब्ध गरेका छन् । उपलब्ध गराउनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं ३ का वडा सदस्य एव अदानचुली गाउँपालिका गाउँ कार्यपालिका सदस्य कमलबहादुर नेपाली रहेका छन् । ...