उच्च हिमाली भेग हुम्लामा काली मार्सी धान रोप्ने कार्य सुरु

हुम्ला हिमाली जिल्ला हुम्लाको निर्वाचन क्षेत्र नं ख मा धान रोप्ने कार्य सुरु भएको छ । नेपालकै उच्च हिमाली भेगमा रहेको हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकाको याँङचु जिउलामा काली मार्सी धानको रोपाइ सुरु भएको छ । चैतमा बेर्ना राखी ...

सहमती बिनै निर्माण गर्न लागिएको भिउ टावरको विरोध

हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा पर्ने भिमसेन दुला अर्थात भिउ दुलामा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को अनुमती नलिएर सर्केगाड गाउँ पालिका वडा नं ८ ले भिउ टाउर निर्माण कार्य सुरु गरेकाले सो कार्यको विरोध गरिएको ...

काठमाण्डौबाट हुम्लाको लिमी सम्मको हवाइ भाडा ४० हजार

राज शाही हुम्ला बुधवार बिहान काठमाडौंबाट सीता एयरमा हुम्ला आएका ७५ जना लिमीका नागरिकहरुले प्रति ब्यक्ति चालीस हजार हवाई भाडा तिर्नु परेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताएका छन । सबै यात्रुहरुले काठमाडौं सिमकोट हवाई जहाजमा पन्द्र हजार तथा ...

२ दिन देखिको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित

हुम्ला हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित वनाएको छ । यो वर्षाले जेठासी तथा कार्तिके वाली लाइ नोक्सानी पुर्याएको छ । स्थानियवासीलाई मेला पातो गर्न गोठालालाई लेखमा पशु पस्तु चरि चरन क्षेत्रमा लिन समस्या भएको छ ...

हातमुख जोड्नकै लागी भए पनि हुम्लामा वन्दावन्दीको उल्ङघन हुदै

हुम्ला हिमाली जिल्ला हुम्लामा लगडाउन अर्थात वन्दा वन्दीले आम्सिक रुपमा प्रभाव पारेको देखिन्छ । सरकारले घर बाहिर ननिक्लिन बाध्यकारी नियम लगाए पनि हुम्लाका गरिवको रेखामुनी रहेका जनता बाध्य वस ज्यान पाल्नकै लागी भए पनि घरबाहीर निस्कन थालेका छन् । सोझा ...

सडक विस्तारका लागी निजी घर भत्काइदै

हुम्ला हिमाली जिल्ला हुम्लामा सडक विस्तार कार्यले तिव्रता पाएको छ । यसैको फल स्वरुप सिमकोट गाउँ पालिकाले बजार क्षेत्रको सडकलाई पनि विस्तार गरि रहेको छ ।अहिले सिमकोट बजारको कालीचोक देखि काठेचुली सम्मको सडकलाई ७ मिटर चौडा गरि रहेको छ । ...

हिमाली चौरी गाईले सिमकोटमा दुध दहीको अभाव हट्यो

हुम्ला हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुध दहीको अभाव हुने गरेको छ । सिमकोटमा दुध दही नपाउने भए पछि त्यसको सट्टामा मधिरा वढि खपत हुने गरेको भन्ने पनि पटक पटक जिल्लामा खानेखुसी हुदै आएको छ । जिल्लाको गाउँ घरमा प्रसस्त ...

हुम्लामा आरिडिटी पोजेटिभ देखिएको रिपोर्ट पिसिआरमा नेगेटिभ 

  सञ्चार समाचारदाता हुम्लाः  हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा  परिक्षण गर्दा रिर्पोट नेगेटिभ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९