भुस्या कुकुरले टोक्दा एक जना सक्त घाइते

हुम्ला जिल्लामा भुस्या कुकुरको विकविकी वढेको छ । जिल्लाका ७ वटै गाउँ पालिकामा भुस्या कुकुरको संख्या वढे पछि स्थानियवासीलाइ एक ठाउँबाट अर्को ठाउँ सम्म आवत जावत गर्न समेत समस्या भएको छ । कुकुर समुह बनाइ वस्ने मानिसहरु आवत जावत गर्दा ...

विद्यार्थी संगठनहरूमध्ये पुरानो संगठन नेपाल विद्यार्थी संघ भएको पुर्व मन्त्री शाहीको भनाई

हुम्ला विपिको विचार र अवको काँग्रेस विषयक कार्यक्रम संचालन भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा नेपाली काँग्रेसको पाटी कार्यलयमा संचालन भएको थियो । नेपाली काग्रेसको भात्री संघ नेपाल विद्यार्थी संघको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघका जिल्ला ...

राष्ट्रिय सडक संजाल नजोडिको हुम्लामा विरामीको उपचारमा सास्ती

हुम्ला राष्ट्रिय सडक संजाल नजोडिएको हिमाली जिल्ला हुम्लामा विरामीको उपचारमा सास्ती खेप्नु परि रहेको छ । हुम्ला जिल्लामा भएका  गाउँ पालिकामा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनु र विज्ञ चिकित्सकको अभावमा सिकिस्त विरामी भए जिल्ला अस्पालको भरमा बाँच्नु पर्ने अवस्था रहेको ...

विद्यालय जानु पर्ने विद्यार्थी ज्यालादारी

हुम्ला कोरोना भाइरस कोभिण्ड १९ ले सर्वत्र वन्द भए पछि त्यसको वढी असर शैक्षिक क्षेत्रलाइ परेको छ । शैक्षिक क्षेत्र गत चैत्र ११ गतेबाट नै वन्द भएका छन् । यसले गर्दा विद्यार्थीको पठन पाठन कार्य पुर्णरुपमा ठप्प भएको छ । ...

ना सु दानबहादुर रावतलाई सम्मान गरी हुम्ला जिल्ला अदालतमा निजामती कर्मचारी दिवस

हुम्ला स्वच्छ र सक्षम प्रशासन सम्वृद्धि र शुशासन भन्ने मुल नाराका साथ कर्मचारीलाई सम्मान गरी हुम्ला जिल्ला अदालतले निजामती कर्मचारी दिवस मनाएको छ ।१७ औ निजामती कर्मचारी दिवसको अवसरमा हुम्ला जिल्ला अदालतमा लामो समय सम्म कर्मठ, इमानदार र लगनसिल भई ...

निजामती कर्मचारी दिवसको अवसरमा मैत्रि पुर्ण भलिवल प्रतियोगिता संचालन

निजामती कर्मचारी दिवसको अवसरमा मैत्रि पुर्ण भलिवल प्रतियोगिता संचालन गरिएको छ । १७ औ निजामती कर्मचारी दिवसको अवसरमा खार्पुनाथ गाउँ पालिकामा मैत्री पुर्ण भलिवल प्रतियोगिता संचालन भएको हो । प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए । जसमा शिक्षक टिम, ...

कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुन विवाह गर्न सक्ने

हुम्ला मुलुकी अपराध संहिताको दफा १७५ मा वहुविवाह सम्बन्धी व्यवस्था गरेको छ । जसको दफा १ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन भनिएको छ ।  कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै ...

जिल्ला बिगार्ने राजनीति दल र प्राबिधिकहरु

हुम्ला नेपाल निजामति कर्मचारी युनियन (संघले ) आफ्नो ३० औ स्थापना दिवस मनाएको छ । सदरमुकाम सिमकोटको बिजय होटेलमा एक कार्यक्रम गरेर युनियनले दिवस मनाएको हो । युनियनका जिल्ला अध्यक्ष बिशाल बोहराको अध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ...

बाहुन वस्तीमा आगलागि पिडितलाई प्रदेशी हुम्ली द्धारा १ लाख २ हजार ३४ आर्थिक सहयोग

हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको वडा नं. ७ को रोडिकोटको  ठूलागाउँका आगलागि पिडितका लागि चीनको ताक्लाकोटमा रहदै आएका हुम्लाबासीले आर्थिक सहयोग प्रदान गरेका छन् । नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोक्याल लामा र थुक्देन लामाको टोलीले आगलागी ...

कार्तिके वाली राम्रो फल्नेमा किसान आशातित

हुम्ला हिमालि जिल्ला हुम्लामा यो वर्ष कार्तिके वाली राम्रो फल्ने देखिएको छ । हिउदमा हिउ ज्यादा परि खेतबारीमा माटो संग मल राम्रो मिसावट भएको र खेतबारीमा भएको झार पतिङगर कुहि मल बन्न पाएकाले यो वर्ष कार्तिके वाली राम्रो फल आशा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९