हुम्ला जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४२

जिल्लाको दक्षिण क्षेत्रको सर्केगाड गाउँ पालिकामा कोरोना परिक्षण गरिएको छ । सुक्रबार परिक्षण गरिएको कोरोना चेकजाँचमा पहिलो दिन १५ जनाको चेक जाँच गर्दा ४ जनामा कोरोना पोजेटीभ देखिएको छ । ताँजाकोट गाउँ पालिकामा बुधबार चेक जाँच गर्दा ८ जना र ...

हुम्लामा वन्दावन्दी जेठ ४ गते राती १२ वजे सम्मका लागी थप

सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या १५

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत बैशाख १९ गते नेपालगन्ज सुर्खेतबाट आएका ३८ जनाको कोरोना चेकजाँच गर्दा हुम्ला जिल्ला सदरमुकाम सिमकोट विमान स्थलमा ८ जनामा कोरोना पोजेटिप देखिएको थियो । हुम्ला जिल्लामा बैशाख ...

सुनसान कैलाश मानसरोवर तिर्थयात्रा

यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तिर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, गत आर्थिक वर्षबाट कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ । हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको ...

प्राप्त पानी नहुदा क्वारेन्टिनमा बसेकाहरुलाई सरसफाइमा समस्या

पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा प्राप्त पानी ...

हुम्ला भित्रिएका तीन सय भन्दा बढी यात्रुहरुको कोरोना संक्रमणको ट्रेसिङ

हुम्ला एक हप्तायता हवाई मार्गबाट हुम्ला भित्रिएका तीन सय भन्दा बढी यात्रुहरुको कोरोना संक्रमणको ट्रेसिङ सुरु भएको छ । सोमवार सुर्खेत र नेपालगंजबाट हवाई जहाजमा आएका यात्रु. मध्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला भित्रिएका यात्रु सबैको ट्रेसिङ सुरु ...

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...

क्वारेन्टिनमा बसेकाहरुका लागी स्वास्थ्य सामाग्री

हुम्ला हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र ...

हुम्लामा कोरोना रोकथामका लागी प्रहरीको सक्रियता

हुम्ला प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले ...

उत्तरी हुम्लामा दुई फिटसम्म हिउँ

उत्तरी हुम्लामा दुई फिटसम्म हिउँ जम्न थालेको छ। बुधबार बिहान एक बजेबाट सुरु भएको हिमपात पर्नेक्रम जारी छ।  पानी पर्दा चिसो बढ्दै गएपछि वैशाखमा हिमपात भएको हो। नाम्खा गाउँपालिकको अधिकांश क्षेत्र, सिमकोट र खार्पुनाथ गाउँपालिकाका केही क्षेत्रमा दुई फिटभन्दा बढी ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९