जिल्ला अस्पताल द्धारा पिसिआरको लागी ४६ जनाको स्वाव संकलन

हुम्ला जिल्ला अस्पताल हुम्लाले २ जना पहिलाका कोरोना संक्रमित सहित ४६ जनाको स्वाव संकलन गरेको छ । उक्त स्वाव पिसि आरको लागी संकलन गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना संक्रमण देखिएकाको स्वास्थ्य अवस्था ...

कोभिड १९ को असरले सिमा पास बनाउनेको संख्या शुन्य

हुम्ला सिमापास बनाउंदा जिल्ला प्रशासन कार्यालय हुम्लामा सेवाग्राहीको घुईचो देखिने सो कार्यालयमा यो वर्ष मानिसहरुको चहलपहलमा कमी देखिएको छ । हुम्लामा रोजगारीको अवसर नभएपछि गरीव निमुखा स्थानीयवासीहरु चीनको ताक्लाकोटमा गएर आर्थिक आयआर्जन गरेर घरपरिवारको लुगाफाटो फेर्ने काम गरेका भए पनि ...

हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन

हुम्ला हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन गरिएको छ । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, मानब अधिकार, मौलिक हक अधिकारको पुर्णरुपमा परिपालना गर्नका लागी उक्त विचार समाज गठन गरिएको हो । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, जस्ता आधारभुत सवालमा बिगत ...

 स्थलगत अध्ययनका लागी पुर्ब मन्त्री शाही ललुङजोङ जाने

हुम्ला पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाही नेपाल र चीनको बिबादित भनिएको भुमिको स्थलगत रुपमा अध्ययन लागि ललुङजोङ जाने भएका छन् । सरकारी टोरीले भनव वनेको क्षेत्र ललुङजोङ चिनीया भुमि पर्ने निष्कर्ष निकालेका बेला नेता शाही आफै ...

कार्तिके वाली भित्राउन किसानहरुलाई भ्याइ नभ्याइ

हुम्ला हुम्ला जिल्लामा कार्तिके वाली भित्राउन किसानहरुलाई भ्याइ नभ्याइ भएको छ । फागुन चैत बैशाखमा लगाएतको वाली कोदो चिनो फापर लगाएतका कार्तिके वाली किसानहरु यति वेला भित्राउन थालेका छन् । वर्षको एक वाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्राउने वेला ...

कानून सम्बन्धीका कर्मचारी नहुदा स्थानिय तहमा न्यायीक निरुपण गर्न समस्या

हुम्ला स्थानिय तहमा कानून सम्बन्धीका कर्मचारी नहुदा न्यायीक निरुपण गर्न समस्या भएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समितिको गठन गर्ने व्यवस्था गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ को ...

संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर बिबाद समाधान गर्न आग्रह

हुम्ला शनिवार बसेको सर्बपदलीय बैठकले नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा देखिएको सिमा बिबादलाई समाधान गर्न संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर समाधान गर्न आग्रह गरेको छ । नेपालीले भोग चलन गरेको क्षेत्रमा चीनले भवन बनाएको भन्दै बैठकले ...

रेडियो कैलास एफ एमका प्रबन्धक निर्देशक बसन्ती शाही सम्मानीत

रेडियो कैलास एफ एमका प्रबन्धक निर्देशक बसन्ती शाही सम्मानीत हुनु भएको छ । उहाँ मानव अधिकार तथा शान्ति समाजद्धारा प्रदान गरिने भुमिप्रसाद बराल राष्ट्रिय सम्मानले सम्मानित हुनु भएको हो । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको अध्यक्ष समेत रहनु ...

आधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको पुर्व मन्त्री शाही द्धारा उद्धघाटन

हुम्ला १ करोडको लागतमा निर्माण भएका स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको उद्धघाटन गरिएको छ ।  उद्धघाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले गरेका हुन । बुधबार एक कार्यक्रमका विच पुर्व मन्त्री शाहीले रिवन काटी उद्धघाटन ...

छाउपढी प्रथा मान्नेलाई ३ महिना कैद वा ३ हजार रुपैया जरिवाना

हुम्ला पहिलो पटक फौजदारी अपराधको संज्ञासहित मुलुकी अपराध संहिता विधेक पारित भएको थियो । मुलुकी ऐन २०२१ को शंसोधनका आधारमा चलेको नेपालको फौजदारी कानूनलाई आधुनिक र समयसापेक्ष बनाउन सो विधेक प्रस्तुत गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९