हुम्ला खार्पुनाथ गाउँपालिका हुम्लाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको क्षेत्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ । गाउँपालिकामा जटिल रोगका बिरामी बृद्धि हुनु र आर्थिक अबस्था कमजोर भएपछि गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण ...
हुम्ला नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकायालाई धर्मपत्नी शोक परेको छ । रोकायाकी धर्म पत्नी इन्द्रा रोकायाको सुक्रबार दिनको साढे दुइ वजे उपचारकै क्रममा काठमाण्डौको निउरो अस्पतालमा निधन भएको हो। रोकायाको निध प्रति नेपाली काँग्रेसलाई अतुलनिय क्षेती पुगेको नेपाली काँग्रेसका ...
सिमकोट सहित जिल्कोलाका ४ वटा गाउँ पालिकाको गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा खार्पुनाथ, सिमकोट, ताँजाकोट र अदानचुली गाउँ पालिका रहेका छन् । आर्थिक वर्ष ०७८।०७९ को लागी सिमकोट गाउँ पालिकाले रु ४६ करोड ...
स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला स्तरीय कोभिड(१९, संकट नियन्त्रण तथा व्यवस्थापन DCCMC को कार्यमा सहयोग पुर्याउन स्वास्थ्य सेवा कार्यालय हुम्लबाट २०७८ बैशाख २९ गतेको माग र जेठ ९ गते आधार(नेपाल, हुम्लालाई गरेको माग र सिफारीस अनुसार संस्थाको आफ्नै खरीदमा ५ ...
हिमाली जिल्ला हुम्लामा आयुर्वेद औषधी बितरण गरिएको छ । औषधी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरपारी वितरण गरेको हो । सोही दिवसको अवसर पारी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आइसोलेन सेन्टरमा रहेका सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र कोभिड संक्रमितलाई ...
गापालिकाहरुले बजेट ल्याउँदा यसपटक कुन कुन क्षेत्रलाई प्राथमिकता राख्छन् भन्ने कुराको चाँसो बढ्दो छ । त्यो बाहेक उनीहरुले यस वर्ष मुख्य के के काम गरे त ? कसरी यस वर्षको बजेट सदुपयोग गरे ? कुन कुन विकास निर्माणका काम उनीहरुले ...
सुत्केरी व्यथा लागेकी गर्भवती हिलाको सातौं दिन पछि उद्धार गरिएको छ । लगातार पानी परि रहेको भए पनि आईतबार बेलुका मौसममा केही सुधार आएपछि नेपाली सेनाको हेलिकोप्टरले उडान भरेपछि उनको उद्धार गरिएको हो । सात दिन अगाडी अस्पतालले जिल्ला बाहिर ...
हुम्ला राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखा हुम्लाका प्रबन्धक सबिता शाहीले उद्यम शिलता बिकास तालिम ( मेड्पा ) लिएर व्यवासय सञ्चालन गरि रहेको र आर्थिक अभाव देखिएको व्यवसायीले सहुलित दरको व्याजमा ऋण लगानी गर्ने बताएकी छन् । यसका लागि तालिम लिएर ...
हुम्ला मुलुकी अपराध संहिता ऐनको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलनगर्न नहुने भन्ने उल्लेख गरिएको छ। सो दफा (१) मा कसैले नाप्ने, तौलने ...
हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका रहेका छन् । नाम्खा गाउँ पालिका बाहेक अन्य जिल्लाका ६ वटा गाउँ पालिका र जिल्ला अस्पतालमा कोरोनाको चेकजाँच गरीएकोमा कोरोना पोजेटिभ देखिएका छन् । नाम्खा गाउँ पालिकाले कोरोना चेकजाँज गर्दा हाल सम्म नदेखिए पनि ...