हुम्ला अनुगमनका क्रममा हुम्ला आई पुगेका कर्णाली प्रदेश मुख्य मन्त्री महेन्द्र बहादुर शाही हिल्सा जाने कार्यक्रम सफल हुन सकेन । हेलिकोप्टरबाट हिल्सा जाने कार्यक्रम सुक्रबार तय भएको भएपनि हेलिकोप्टरलाई उडान अनुमति नभएपछि मुख्यमन्त्री शाहीको हिल्सा जाने कार्यक्रम हुन नसकेको हो ...
हुम्ला हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ महिना मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, ...
हुम्ला हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ वर्ष मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, ...
हुम्ला स्थानीयले सर्वसुलभ तरिकाले सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गर्न सकून् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हराइसकेका छन । सरकारले साबिक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीबापत तत्कालीन हुम्ला जिल्लाका २७ वटा गाविसमा एक–एक सहकारी पसल ...
मुलुकी अपराध संहिताको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने भन्ने उल्लेख गरिएको छ। सोही संहिताको दफा २ सय ७३ को उपदफा ...
मंगलबार संकलित स्वावहरुको पिसिआर रिपोट नेगेटिप आएको छ । आजै विहान हुम्लाबाट पिसिआरका लागी सुर्खेत पठाइएको पिसिआर चेकजाँच गर्दा नेगेटिप आएको हुम्ला जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना पोजेटिप देखिएका एक जना अनमी र ...
जिल्लाको मुख्य नाका ५ दिनका लागी वन्द गरिएको छ । हुम्ला जिल्लामा प्रवेश गर्ने मुख्य नाका कवाडी नाका ५ दिनका लागी वन्द गरिएको ताँजाकोट गाउँ पालिका अध्यक्ष बागदल मल्लले बताएका छन् । मुख्य नाका कवाडी नाका संगै ताँजाकोट गाउँ पालिकाका ...
हिमाली जिल्ला हुम्लामा पठन पाठन सुरु हुने भएको छ । कोरोना कहरले विगत ७ महिना देखि वन्द रहेका विद्यालयमा पठन पाठन हुने भएको हो । यस अघि वन्दा वन्दी केही खुकुलो भए संगै हुम्ला जिल्ला ग्रिन जोनको अवस्थामा रहेको मौका ...
जिल्लाका किसानले एउटै खेतमा विभिन्न किसिमको अन्नवाली लगाएर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै खेत वारीमा सिमि आलु, चिनो, साग लगाएतका वाली उत्पादन गरेर राम्रो आम्दानी गरेको स्थानिय हरिजन शाहीले बताए । सिमीको विच विचमा आलु सिमी संगै मकै, ...
गाउँपालिकाका सबै वडामा मोटर बाटो पुर्याउने लक्ष्य नजिक पुगेको सिमकोट गाउँपाकिलाका अध्यक्ष पदम बहादुर लामाले बताएका छन् । चुनावमा जानु अघि गरिएको त्यो बाचा तीन वर्ष मै धेरै हदसम्म पुरा भएको उनले वताएका छन् । गाउँपालिकाका आठ वटा वडा मध्य ...