सीमा विवाद हल गर्न संसदीय दलका नेता शाहीले प्रधानमन्त्रीलाई प्रजिअ मार्फत ज्ञापन पत्र

हुम्ला चीनसंग सिमा जोडिएको हुम्लाको लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएकोमा सरकारले विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न कर्णाली प्रदेशसभाका संसदीय दलको नेता जीवनकहादुर शाहीले हुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ...

लिमीका तीन वटै गाउँमा मानिसको उमेर साठी वर्ष कटेपछि सार्वजनिक काममा रोक

हिमालपारीको गाउँ लिमीका तीन वटै गाउँमा मानिसको उमेर साठी वर्ष कटेपछि सार्वजनिक काममा रोक लगाउने गरिएको छ । गाउँको नियम अनुसार सार्वजनिक काम गर्न नसक्ने भन्दै साठी वर्ष कटेका नागरिकलाई काममा रोक लगाईएको हो । ५९ वर्ष उमेर पुगेका नाम्खा ...

लिमिमा पहिलो पटक सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका तीन वटा बस्तीहरुलाई सेवा प्रदान गर्ने उदेश्यकका साथ सुबिधा सम्पन्न बर्थिङ्ग सेन्टर निर्माण भई सञ्चालनमा आएको छ । गर्भवती महिलालाई गाउँ बस्तीमा सहज रुपमा सुत्केरी गराउनका लागि यो सुविधा लिमीका महिलाहरुले ...

नेपालको संविधानको धारा १६९ अनुसार मुख्यमन्त्रीको पद चारवटा अवस्थामा रिक्त

हुम्ला नेपालको संविधानको धारा १६९ अनुसार मुख्यमन्त्रीको पद चारवटा अवस्थामा रिक्त हुन्छ । निजले प्रदेश प्रमुख समक्ष राजीनामा दिएमा, धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजविरुद्धको अविश्वास प्रस्ताव पारित भएमा, निज प्रदेशसभाको सदस्य नरहेमा र निजको मृत्यु भएमा ...

वनडिभिजन कार्यालय हुम्ला द्धारा ४ लाख ६० हजार बरावरको काठ बरामद

हुम्ला वनडिविजन कार्यालय हुम्लाले १ सय ९० काडका ढेप बरामत गरीएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ४ खार्पु शिवमन्द्रर नजिक वेवारीसे अवस्थामा रहेको काठ बरामत गरेको हो । उक्त काठको मालिक नभेटिएको र काठ बरामत गरि ल्याएको वनडिभिजन ...

राज्यले सीमा क्षेत्रका नेपालीहरूका लागि विषेश प्याकेज ल्याउनु पर्ने पुर्व मन्त्री शाहीको भनाइ

हुम्ला हुम्लाजस्तो जिल्लाको विकट गाउँका मानिसले सीमा विवादका कारण खान, लाउन पनि समस्या हुन्छ कि भन्ने चिन्ता समेत देखिएको छ । राज्यले सीमा क्षेत्रमा बसेका नेपालीहरूका लागि विषेश प्याकेज ल्याउनु पर्ने पुर्व मन्त्री जीवनबहादुर शाहीले जिल्लामा आयोजित एक कार्यक्रममा बताउनु ...

रेडियो कैलासका प्रवन्धक निर्देशक वसन्ती शाहीको आर्थिक सहयोगमा २ सय १७ घरधुरीलाई राहत वितरण

हुम्ला रोटरी कलव भातगाउँकी सभापती एव रेडियो कैलासकी प्रवन्ध निर्देशक वसन्ती शाहीको आर्थिक सहयोगमा खाध्यन्न वितरण गरिएको छ । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र  क  का बाढी पिडितलाई २ सय १७ कट्टा चामल राहत स्वरुप वितरण गरिएको स्थानियवासी कृष्णबहादुर मल्लले बताएका ...

ललुङजोङको बारेमा परराष्ट्र मन्त्रालय समेतलाई लिखित जवाफ पठाउन सर्वोच्चको आदेश

हुम्ला नेपाली भूमि चीनले मिचेको भन्ने आरोपको विषयमा सर्वोच्च अदालतले चासो लिएको छ । कूटनीतिक प्रयासबाट मिचिएको भूमि फिर्ता ल्याउन माग गर्दै दायर भएको रिट निवेदनको पहिलो सुनुवाइपछि सर्वोच्चले त्यस विषयमा चासो लिएको हो । सर्वोच्चले चासो लिई त्यसमा के ...

सिमा मिचेको रिट निवेदन माथि सुनुवाइ गर्दै सर्वोचको कारण देखाउ आदेश

हुम्ला नेपाली भुमी चिनीया पक्षले मिचेको बारे सर्वोच्चमा रिट निवेदन अशोज १६ गते दर्ता गरिएको थियो । सोही विषयमा आज सर्वोच्च अदालतमा बहस भइ सरकारको नाममा कारण देखाउ आदेश जारी गरिएको छ । उक्त भुमी नेपालको नभइ चिनको केकसरी हुनु ...

कोरोना कहरका बिच पठन पाठन भइ रहेको विद्यालय वन्द

हुम्ला कोरोना कहरका बिच पठन पाठन संचालन भइ रहेको विद्यालय वन्द भएको छ । वन्द कोरोना भाइरसको त्रास र संक्रमणको डरले नभई विद्यालयमा रुघा खोकी मौसमी फुलु देखिए पछी एक हप्ताका लागी वन्द गरिएको हो । नेपाल अधिराज्य भरि गत ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९