हुम्ला जिल्लाका सामुदायीक तथा राष्ट्रिय बनबाट संकलन भएको तीस करोड मुल्य भन्दाको बढी जडिबुटी निकासी हुने तयारीमा रहेको छ । संकलन पुर्जीबाट संकलन भएको उक्त जडिबुटी अब छुटपुर्जीको पर्खाइमा रहेको हो । जडिबुटी ब्यबसायी संघका अध्यक्ष राम बहादुर भण्डारीले तीन ...
Ø चाइनाले हुम्लाको सिमा अतिक्रमण गरेको विरोद्धमा प्रर्दशन गरिएको छ । उक्त प्रर्दशन काठमाण्डौको माइति घर मण्डलामा गरिएको हो । चाइनाले हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका ललुङजुङ लगाएतका क्षेत्रमा सिमामिचि घर बनाएको र सिमापिलर मिचि तारबार गरेको विरोधमा काठमाण्डौमा प्रर्दशन ...
हुम्ला विहिवार जिल्ला बाहिरबाट हवाइ जहाजमा सिमकोट आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाबाहिर कालिकोट र जाजारकोट जिल्लाका स्थानिय वासी रहेका छन् । उनीहरु पिसिआर नगरी जिल्ला भित्रीय पछि जिल्लामा कोरोना भाइरसको संक्रमण वढ्न सक्ने भन्दै ...
३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई विहिवार नष्ट गरिएको हो । ताँजाकोट ...
नेपाल प्रहरीका एक जना सुरक्षाकर्मीले रगत दान गर्दा एक जना महिलाको ज्यान वचेको छ । सिमकोट गाउँ पालिका वडा नं ८ की ४१ वर्षिया सुना वुढा रगत वढी वगी सिकिस्त भए पछी जिल्ला अस्पताल पुर्याइएको सिनिएर अनमी सरिता बोहोराले जानकारी ...
हुम्ला जिल्लामा आयोजित एक कार्यक्रममा माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेललाई लाई स्वागत गरिएको छ । न्यायाधीश पौडेल गत कार्तिक १७ गते जिल्लामा आउनु भएको थियो । विहिवार कर्मचारी मिलन केन्द्रले एक कार्यक्रमको आयोजना गरी टसी खादा अविर लाइ भव्यरुपमा स्वागत ...
हुम्ला हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सरकारले सरुवा गरेको छ । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चा क्षेत्रमा पर्ने लोलुङजोङमा नेपाली भुमिमाथि चीनले भौतिक संरचना निर्माण गरेको सर्व प्रथम स्थलगत अवलोकन पछि प्रतिबेदन दिएकै कारण ...
नेपाल टेलिकमको सेवाबाट हुम्लाबासीले शास्ती खेप्नु परेको छ । टेलिकमको इन्टरनेट सेवा सुस्त हुनु र मोवाईल सेवामा पनि स्पष्ट रुपमा आवाज नसुनिदा हुम्लाबासीले समस्या भोग्नु परेको हो । कक्षा १२ मा अध्ययनरत सिमकोट गाउँपालिका वडा नम्बर ५ का ससि रावतले ...
हुम्ला हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँ पालिका वडा नं ६ को सुनखानी प्रहरी चौकीमा कार्यरत प्रहरी फिर्ता भएको छ । जिल्लाको उच्च स्थानमा रहेको सिमा प्रहरी चौकीमा चिसो बढे पछि सदरमुकाम सिमकोट केन्द्रित भएको हो । चिसो माइनस ...
हुम्ला हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट संचालित योजनाहरुको अनुगमन गर्न गएका कर्णाली प्रदेशका मुख्य मन्त्री घोडाबाट लडेर घाइते भएका छन् । घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरबाट रेस्क्यु गरी सुर्खेत लगिएको छ । मुख्य मन्त्री शाही सहितको टोलीले ...