हुम्ला हिमाली जिल्ला हुम्लामा लगडाउन अर्थात वन्दा वन्दीले आम्सिक रुपमा प्रभाव पारेको देखिन्छ । सरकारले घर बाहिर ननिक्लिन बाध्यकारी नियम लगाए पनि हुम्लाका गरिवको रेखामुनी रहेका जनता बाध्य वस ज्यान पाल्नकै लागी भए पनि घरबाहीर निस्कन थालेका छन् । सोझा ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सडक विस्तार कार्यले तिव्रता पाएको छ । यसैको फल स्वरुप सिमकोट गाउँ पालिकाले बजार क्षेत्रको सडकलाई पनि विस्तार गरि रहेको छ ।अहिले सिमकोट बजारको कालीचोक देखि काठेचुली सम्मको सडकलाई ७ मिटर चौडा गरि रहेको छ । ...
हुम्ला हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुध दहीको अभाव हुने गरेको छ । सिमकोटमा दुध दही नपाउने भए पछि त्यसको सट्टामा मधिरा वढि खपत हुने गरेको भन्ने पनि पटक पटक जिल्लामा खानेखुसी हुदै आएको छ । जिल्लाको गाउँ घरमा प्रसस्त ...
सञ्चार समाचारदाता हुम्लाः हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा रिर्पोट नेगेटिभ ...