बिहीबार देखि देश भरका अदालतहरुमा बिदा हुने भए सँगै हुम्ला जिल्ला अदालत पनि वन्द हुने भएको छ । घटस्थापनासँगै बिहीबारदेखि अदालतहरु नियमित नहुने भएको हुन । अघिल्ला वर्षहरुमा जस्तै १५ दिन हुम्ला अदालत पनि वन्द हुने भएको हो । तर ...
नेपाल विधुत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी संघ गठन भएको छ । गठन नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरणको भएको हो । ९ सदसिय गठन भएको ट्रेड युनियन कर्मचारी संघमा प्रेम लामा अध्यक्ष, ललितजंग रोकाया उपाध्यक्ष, राज्यश्वर चौरी कोषाध्यक्ष, शुसिल कुमार ...
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्यांकनमा ९१.० अंक प्राप्त गरी उत्कृष्ट कार्यसम्पादन गरे बापत नेपाली काँग्रेस केन्द्रीय समितीले हुम्लाका सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया लाई सम्मान गरेको छ । ...
नेपाली काँग्रेसका पुर्व वडा इकाइ उपसभापतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का पुर्व वडा इकाइ सभापति देव सिह रहेका छन् । उपसभापति सिहको ६२ वर्षको उमेरमा कालगति मृत्यु भएको हो । सिंह खार्पुनाथ गाउँपालिका ...
१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको सरोकारवाला निकाय द्धारा अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको गरिएको हो । नाम्खा गाउँपालिका केन्द्र यालबाङका लागी निर्माण भएको खानेपानीको अनुगन जनप्रतिनिधि, राजनितिक दल, पत्रकार, सुरक्षाकर्मी ...
हुम्ला जिल्ला अदालतमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रासद बरालको अध्यक्षता र श्रेस्तेदार ज्ञानबहादुर खत्री लगाएत हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थितमा उक्त अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ ...
हुम्ला जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको छ । जिल्ला सकारी तथा गैर सरकारी कार्यालयहरुले पशु पालनका लागी लाखौ रकम लगानी गरे पनि जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको पाइएको छ । यस अघि हुम्ला जिल्लाकै जिल्ला सदरमुकाम ...
हुम्लाको सर्केगाड गाउँपालिकाले गाउँपालिका भित्र रहेका बत्तीस सामुदायिक विद्यालयलाई ल्यापटप, पिरिन्टर, सोलार र स्मार्ट बोर्ड उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा आवश्यक सामग्रीहारु वितरण गरिएको हो । विद्यालयको तह अनुसार सञ्चालनमा रहेका ...
हुम्लाको खार्पुनाथ दोजाम कर्णाली नदीमा वनेको झुलुङगे पुल यति वेला अति जिर्णको अवस्थामा पुगेको छ । उक्त पुलमा नेपालगन्ज सुर्खेत लगाएतका सहरबाट निर्माण सामाग्री, पसल व्यवसायीका गरुङ्गा सामाग्री र इन्धनका ड्रम सोही पुलबाट तारिदा उक्त पुल जिर्ण भएको खार्पुनाथ गाउँपालिका ...
सामुदायिक सिकाई केन्द्रका लागी आवश्यक पर्ने विभिन्न किसिमका कृषि सामाग्रीहरु वितरण गरिएको छ । सहकारी संस्थालाई वितरण गरिएका सामाग्रीमा गार्डेन पाइप, बाल्टी, नंग्रे, स्प्रिङकल , कुटो, स्प्रे ट्यांक, ड्रम रहेको लघुवित्त सहकारी विकास अधिकृत रमेश बहादुर शाहीले बताएका छन् । ...