नेपाल राष्ट्रिय कर्मचारी संगठनको पाँचौ जिल्ला अधिवेशनको उत्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ । सोही संगठनका जिल्ला अध्यक्ष डवल रावतको अध्यक्षता र कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहको प्रमुख आतिथ्य, कर्णाली प्रदेश पुर्व मन्त्री छिरिङ दमदोल लामा ...
हुम्ला जिल्लामा विकासले विस्तारै गति लिदै गएको छ । सिमकोट गाउँपालिकाले ८ वटा वडा मध्य ७ वटा वडामा याता यातको पहुच पुर्याएको छ भने जिल्लाको अदानचुली, ताँजाकोट, सर्केगाड र चंखेली गाउँपालिका राष्ट्रिय सडक संजाल सँग जोडिएका छन् । त्यसै गरी ...
कर्णाली प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना मन्त्री कृष्ण शाह (आचार्य) तीन दिने कार्यक्रमका लागि हुम्लामा आइपुगेकी छन्। योजनाको अनुगमन र राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न मन्त्री शाह हुम्ला आइपुगेकी हुन्। प्रमुख जिल्ला अधिकारी सीता परियारले मन्त्री शाह ...
स्थानिय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै आफुले गरेका काम कार्यको पारदर्शीतालाई पहिलो प्राथामिकतामा राख्न थालेका छन् । आफ्ना वडा पालिकामा संचालन भएका साना देखि ठुला योजनाहरुको लागत, कामदार संख्या, दिन, ज्याला रकम, विभिन्न माध्यम द्धारा सार्वजनिक गर्न थालेका छन् । ...
हिमाली जिल्ला हुम्लाको एउटै वडामा एक सय रोपनी जग्गामा सिमी खेती सुरु गरिएको छ । सिमी खेती राम्रो हुने र आम्दानी पनि हुने भएको कारण सिङ्गो वडावासी मिलेर सिमी खेती गरिएको हो । सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँका किसान दाने ...
हुम्लाको एक गाउँपालिकाले जिल्लामा आएको महालेखा परिक्षणको टोलीलाई गाउँपालिकामै लगेर अन्तिम लेखा परिक्षण गरेको छ । यसअघि मलेप आएको बेला सदरमुकाम सिमकोटमा गर्ने गरिएको भएपनि यस वर्षबाट पहिलो पटक गाउँपालिका केन्द्रमा टोली लगेर मलेप गर्ने कार्य गरिएको हो । सर्केगार्ड ...
तीन दिनदेखि गृह जिल्लामै रहेका भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली करिडोर अन्र्तगतको हेक्पा खोलामा निर्माणधिन पक्की पुलको स्थलगत अनुगमन गरेका छन् । पुल निर्माणमा लामो समय लागेपछि मुख्यमन्त्री शाहीले त्यसको अनुगमन गरेका हुन । करिडोरको सिमकोट हिल्सा सडक ...
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा जुट्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका छन्।बुधबारबाट सुरु भएको जनतासँग कांग्रेस कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्। कार्यक्रममा मुख्यमन्त्री शाहीले देश ...
कर्णाली प्रदेशका १० जिल्ला मध्यको हिमाली जिल्ला हुम्लामा समुदायसँग सरकारी वकिल कार्यक्रम संचालन गरिएको छ । हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ४ बुराउसे गाउँमा सो कार्यक्रम संचालन भएको हो । विशेष गरी फौजदारी मुद्दाको अभियोजन, ...
कोरोनाका संक्रमित हुम्लामा वढी रहेको छ । यो पछिल्लो समय हुम्ला जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ पुगेको छ । कोरोना संक्रमित यति वेला होम आइसोलेसनमा वसी स्वास्थ्य चेक जाँच तथा स्वास्थ्यकर्मीको सर सल्लाहमा औषधीको सेवन गरि रहेका छन । ...