उत्तरी हुम्ला नाम्खा गाउँपालिका – ५ को हिल्सा र ६ स्थित लिमीको सुनखानीमा स्थापना भएका सिमा प्रहरी चौकी सारिएको छ । चिसो बढेको र यी दुवै स्थानमा मानिसहरुको आउजाउ कम हुने भएको कारण प्रहरी चौकी सारिएको हो । जिल्ला प्रहरी ...
हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने निर्वाचित सदस्यहरुको घोषणा र प्रमाणपत्र बितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो । मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभामा छिरिङ ...
विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा मतदान केन्द्रमा खटिने महिला कर्मचारीको सङ्ख्या बृद्धि भएको छ । महिला कर्मचारीहरुको समान सहभागिता गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटाउने महिला कर्मचारीको सङ्ख्या बृद्धि गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ...
१ सय ५० मतदाता रहेको ताँङगिन गाउँमा मतदातालाई मतदान गर्न समस्या देखिएको छ । हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं १ ताङगीन गाउँ देखि मतदान केन्द्र पुग्न करिव ५ घण्टा लाग्ने भए पछि त्यहाँका मतदातालाई मतदान गर्न समस्या भएको स्थानियवासी ...
लगातारको वर्षाले हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नं ६ मा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ७ वटा घर भत्केका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ माथिल्लो छ्यागी गाउँ निवासी वर्ष अंन्दाजी २४ ...
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका प्रकासित गरेको थियो । तर हुम्ला जिल्लामा निर्वाचन आयोगले तोकिएको उम्मेदवारको विरोधमा कोही कसैको उजुरी ...
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कर्यालय हुम्लामा सर्वपछिय सर्वदलिय वैठक वसेको छ । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी सिता परियारको विशिष्ट आतिथ्यमा अशोज ...
हुम्ला जिल्लामा बालबिबाह, बालहिम्सा अन्यगरी बाल मैत्री बातावरण सृर्जनाका लागी जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्था सरकारी तवरबाट कामहरु हुँदै आएको छ । यस अघि भन्दा यो पछिल्लो समय बालविवाह निउनीकरण हुँदै आएको जिल्लामा आयोजित पत्रकार संम्मेलनमा बताइएको थियो । ...
हिमाली जिल्ला हुम्लामा पुर्ण खोप सुनिस्चित गाउँपालिका अभियान सुरु भएको छ । सो अभियान खार्पुनाथ गाउँपालिकाका ५ वटै वडा र सामुदायीक अस्पतालमा सुरु भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् । खोप २ वर्ष मुनिका बालबालिकाहरुलाई लगाइने ...
स्वास्थ्य सेवालाई प्रभावकारी वनाउनका लागी मोबाइल वितरण गरिने भएको छ । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोगमा सो मोबाइल वितरण गर्न लागिएको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा स्वास्थ्य चौकीका अहेब कालीबहादुर शाहीले बताएका छन् । उक्त मोबाइल ...