हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...

क्वारेन्टिनमा बसेकाहरुका लागी स्वास्थ्य सामाग्री

हुम्ला हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र ...

हुम्लामा कोरोना रोकथामका लागी प्रहरीको सक्रियता

हुम्ला प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले ...

उत्तरी हुम्लामा दुई फिटसम्म हिउँ

उत्तरी हुम्लामा दुई फिटसम्म हिउँ जम्न थालेको छ। बुधबार बिहान एक बजेबाट सुरु भएको हिमपात पर्नेक्रम जारी छ।  पानी पर्दा चिसो बढ्दै गएपछि वैशाखमा हिमपात भएको हो। नाम्खा गाउँपालिकको अधिकांश क्षेत्र, सिमकोट र खार्पुनाथ गाउँपालिकाका केही क्षेत्रमा दुई फिटभन्दा बढी ...

रेडियो श्रीनगरलाई स्थानीय युवाहरुद्धारा  तोडफोड

हुम्ला अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले  तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन । ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, ...

प्रधानाध्यापकको विवादले अर्धवार्षिक परिक्षा अनिश्चित

प्रधानाध्यापकको विवादले अर्धवार्षिक परिक्षा अनिश्चित भएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं १ मा रहेको कैलास माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीको परिक्षा अनिश्चित भएको हो । चैत २५ गतेबाट सुरु भएको उक्त परिक्षा चलि रहेको अवस्थामा प्रधानाध्यापकको विवादले विद्यालयमा तालवन्दी ...

खार्पुनाथ गाउँ पालिकामा यु एस जी र इम्मपलान्ट सेवा

हुम्ला जिल्लाको निर्बाचन क्षेत्र नं ख मा जिल्ला अस्पताल हुम्लाका स्वास्थ्य चिकित्सकहरुले यु एस जी र इम्मपलान्ट सम्बन्धीको स्वास्थ्य उपचार गरिएको छ । उक्त उपचार जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर देव गजमेर र बरिष्ठ अनमी शरिता बोहराले गरेकी हुन । हुम्ला ...

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा कार्यालयमा गाभिदा सेवा प्रवाहमा समस्या

हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा कार्यालयमा गाभिँदा सेवा प्रवाह गर्न समस्या, बार्षिक कार्यक्रम संचालनमा कठिनाइ, कर्मचारी व्यवस्थापनमा समस्या, आफु मातहतका शाखाहरुलाई परिचालन गर्न कठिनाई भएको हुम्ला जिल्ला अस्पताल आयुर्वेद शाखा प्रमुख कृष्णचन्द जोसीले बताएका छन् ।  जसले गर्दा ...

देश भरका विद्यालय मंगलवारबाट बन्द रहे पनि नाम्खा गाउँपालिकाका विद्यालय सुचारु

हुम्ला बाक्लो तुवालोका कारण देशभरका विद्यालय मंगलवारबाट बन्द रहे पनि उत्तरी नाम्खा गाउँपालिकाका विद्यालयमा भने पठन पाठन सुचारु रहेका छन् । तुवालो प्रदुषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सुचारु राख्ने जनाएको हो । सबैतिर पछिल्ला दिनमा बाक्लो तुवालो ...

हुम्लामा पहिलो पटक करदाता शिक्षा तीन वटा गाउँपालिकामा

हुम्लामा पहिलो पटक करदाता शिक्षा तीन वटा गाउँपालिकामा सुरु भएको छ । करदाता शिक्षाका बारेमा जनतालाई स्पष्ट पार्नका लागि कर कार्यालय सुर्खेतद्धारा यो अभियान सञ्चालन भएको हो । करका बारेमा सेवाग्राहीलाई स्पष्ट पार्नका लागि करदाता शिक्षा कार्यक्रम हुम्ला जिल्लाका तीन ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९