खेलाडी दिपा शाहीलाई चंखेली गा पा द्धारा ५५ हजार

विकट हिमाली जिल्ला हुम्लामा जन्मेकी दिपा शाहीले हुम्ला सँगै नेपालकै नाम राख्न सफल भएकी छन । नेपालको घरेलु मैदानमा संचालन भएको साफ चेम्पिएन खेलमा छनौट भइ हुम्ला सँगै नेपालकै नाम राख्न सफल भएको प्रति हुम्ली जनताले हुम्लामा दिप प्रज्वलन गरी ...

हिमाली जिल्ला हुम्लामा मतदान केन्द्र ५९ निर्धारण

हिमाली जिल्ला हुम्लामा मतदान केन्द्र ५९ निर्धारण गरिएको छ । निर्वाचन आयोगबाट स्वीकृत भइ आएका मतदान स्थल केन्द्र तथा मतदान स्थल अनुसारका मतदाता संख्या निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका नायव शुब्बा श्यामबहादुर रानाले बताएका छन् । साविक मतदान स्थल कायम ...

हुम्ला खाध्य लिमिटेडद्धारा शुफत मुल्य खाध्यन्न

नेपाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले आज शनिवारबाट सहुलियतमा खाद्यन्न बिक्री वितरण कार्य सुरु गरेको छ । औपचारीक कार्यक्रमको आयोजना गरी सो वितरण कार्य सुरु गरेको हो । सहुलियत खाद्यन्न विक्रिवितरण कार्यको उत्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सिता परियारले ...

५ सय भन्दा वढी विरुवा रोप्ने कृषकलाई अनुदान

५ सय भन्दा वढी विरुवा रोप्ने (लगाउने) कृषकलाई अनुदान दिइने भएको छ । हिमाली जिल्ला हुम्लाका ७ वटै गाउँपालिकाका कृषकलाई सो अनुदान दिइने भएको हो । जिल्ला कृषि विकास कार्यालय हुम्लाका सुचना अधिकारी एव बालि संरक्षण अधिकृत धर्मेन्द्र अधिकारीका अनुसार ...

हुम्लामा कोरोना संक्रमितको संख्या ३५ जना

हुम्ला जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धि भइ रहेको छ । यस अघि कोरोनाका विरामीको संख्या सुन्य रहेको हुम्ला जिल्लामा गत २ महिना यता कोरोना संक्रमितको संख्या ३५ जना पुगेको जिल्ला अस्पताल हुम्लाका ल्याप टेक्निसियन सुनिता तामाङले बताएकी छन् ...

हिमालि आवासिय छात्रवासका लागी कम्मल

बालबालिकाको हक हितका लागी सदा झै यो वर्ष पनि वाल दिवस मनाइएको छ । प्रत्येक वर्ष भाद्र २९ गते मनाइने बाल दिवश यो वर्ष पनि जिल्लाका ७ वटै गाउँ पालिकामा स्थपित विद्यालयहरुमा साना ठुला जे जस्तो आफ्ना विद्यालयले तयार गरेका ...

जिल्लाका सात वटा गाउँपालिकाका स्वास्थ्य शाखा मध्य खार्पुनाथ उत्कृष्ट

जिल्लाका सात वटा गाउँपालिकाका स्वास्थ्य शाखा मध्य खार्पुनाथ उत्कृष्ट ठहरिएको छ । उक्त शाखा कार्य सम्पादन तथा मुल्याङ्कनका आधारमा सबै भन्दा बढी नम्बर ल्याएर उत्कृष्ट ठहरिएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले कार्य सम्पादन तथा मुल्याङ्कनका आधारमा ...

संघिय र प्रदेश निजामती ऐन नआउदा, संघियता सँगै कर्मचारी प्रशासन जटिल बन्दै

नेपाल राष्ट्रिय कर्मचारी संगठनको पाँचौ जिल्ला अधिवेशनको उत्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ । सोही संगठनका जिल्ला अध्यक्ष डवल रावतको अध्यक्षता र कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहको प्रमुख आतिथ्य, कर्णाली प्रदेश पुर्व मन्त्री छिरिङ दमदोल लामा ...

खार्पुनाथको खर्पेल गाउँमा पहिलो पटक गाडी

हुम्ला जिल्लामा विकासले विस्तारै गति लिदै गएको छ । सिमकोट गाउँपालिकाले ८ वटा वडा मध्य ७ वटा वडामा याता यातको पहुच पुर्याएको छ भने जिल्लाको अदानचुली, ताँजाकोट, सर्केगाड र चंखेली गाउँपालिका राष्ट्रिय सडक संजाल सँग जोडिएका छन् । त्यसै गरी ...

कर्णाली प्रदेश,आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह हुम्लामा

कर्णाली प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना मन्त्री कृष्ण शाह (आचार्य) तीन दिने कार्यक्रमका लागि हुम्लामा आइपुगेकी छन्। योजनाको अनुगमन र राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न मन्त्री शाह हुम्ला आइपुगेकी हुन्। प्रमुख जिल्ला अधिकारी सीता परियारले मन्त्री शाह ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९