एनसिसि तालिमका लागी ३६ जना विद्यार्थी कोहलपुरमा

हुम्लाको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा–छात्रलाई एनसिसि सम्बन्धी अन्तिम तालिम प्रदान गर्न बाँके जिल्लाको कोहलपुरमा शनिवार नेपाली सेनाले लगेको छ। शनिवार सेनाको हेलिकोप्टरमा ती विद्यार्थीहरुलाई कोहलपुर लगेको हो। बराह दल गुल्मका गुल्मपति दिनेश खड्काले चार महिनादेखि सिमकोटमा एनसिसि तालिम लिँदै ...

गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली

अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं २ ठेहे स्वास्थ्य चौकीले वितरण गरेको हो । ...

एस आइ डिसिद्धारा, गाउघर क्लिनिकका लागी स्वास्थ्य भवन

हिमाली जिल्ला हुम्लामा स्वास्थ्य, शिक्षा, रोजगार, सिपमुलक, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिले गाउघर स्वास्थ्य क्लिनिकका लागी भवन निर्माण गरेको छ । सो भवन हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ६ ...

आर्थिक वर्ष ७९।८० को प्रथम तथा दोश्रो त्रैमासिक समिक्षा

आर्थिक वर्ष ७९।८० को प्रथम तथा दोश्रो त्रैमासिक समिक्षा गोष्ठी संचालन भएको छ । गोष्ठी हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले संचालन गरेको हो । सिमकोट गाउँपालिकाले गत आर्थिक वर्ष र चालु आर्थि वर्षमा सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्म ...

खाद्य गोदाममा मौजात वढ्दा, खाध्यन्न बिक्रि

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय हुम्लाले खाद्यन्न बिक्रि वितरण गर्ने भएको छ । खाद्यन्न विक्रि वितरण पुस २४ गते बाट गरिने भएको हो । खाद्य शाखाले करिब तिन महिना देखि खाद्यन्न बिक्रि वितरण गरेको थिएन । ...

नेपाली काँग्रेस द्धारा ३ सदसीय अनुशासन समिति

नेपाली काँग्रेस हुम्ला जिल्ला कार्यसमितिको बैठक संचान भएको छ । शनिवार विहान ८ वजे नेपाली काँग्रेसको पार्टी कार्यालयमा वसेको बैठकको अध्यक्षता नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका कार्यवाक सभापति कैलास भण्डारीको अध्यक्षतामा संचालन भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बसेको वैठकले ...

कृषकलाई कृषि क्षेत्रमा रोजगार वनाउन, रैथानेवाली खरिद

स्थानिय वालीको उत्पादनमा वृद्धि गर्नका लागी रैथाने वाली खरिद गरिने भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँपालिका भित्रका रैथानेवाली उत्पादमा वृद्धि ल्याउन र यहाँका कृषकलाई कृषि क्षेत्रमा जागरुक वनाउनका लागी रैथान अन्नवालीको खरिद गरिने भएको हो । खरिद गरिनेबालीमा दलन ...

चीन सरकारद्धारा नाम्खा गाउँपालिकालाई स्काभेटर ( डोजर )

चीनसंग सिमाना जोडिएको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई चीन सरकारले स्काभेटर सहयोग गरेको छ । बिकास निर्माणका काममा सहयोग पुर्याउने उद्धेश्यले उक्त मेशिन सहयोग गरिएको हो । गाउँपालिका अध्यक्ष प्रेम लामाले चीन सरकारले एक वटा स्काभेटर ( डोजर ) मेशिन सहयोग ...

विपि मेलमिलाप दिवशको अवसरमा थुनुवालाई पिजी (बालाङकेट)

२०१७ साल पुस १ गते बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने। त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन ...

नेपाल शिक्षक संघको जिल्ला अध्यक्षमा जुनराज हमाल

नेपाल शिक्षक संघको जिल्ला अधिवेसन सहमति र सहकार्यमा सम्पन्न भएको छ । सहमती र सहकार्यमा नेपाल शिक्षक संघको जिल्ला अध्यक्षमा जुनराज हमाल निर्वाचित भएका छन् । पौष १३ गते बाट सुरु भएको नेपाल शिक्षक संघको जिल्ला अधिवेसन पौष १५ गते ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९