अदानचुली गाउँपालिकामा स्थापित विद्यालयका प्रधानाध्यापक सँगै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भटराइ र शिक्षा सरोकारवालाको बैठक वसेको छ । बैठक सुक्रबार अदानचुली गाउँपालिकाको कार्यालय श्रीनगरमा बसेको हो । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा शिक्षा ...
मान्धारा निम्न माध्यामिक विद्यालय खर्पेलगाउँमा ग्याविन सहितको वाल लगाइएको छ । उक्त वाल लाप संस्थाको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिका वडा नं ५ को सहजीकरणमा वाल लगाइएको हो । खार्पुनाथ गाउँपालिका वडा नं ५ खर्पेलगाउमा स्थापित मान्धारा निम्न माध्यामिक विद्यालयमा लगाइएको ...
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका यस पटकको माध्यामिक शिक्षा परिक्षा ( एसईई ) मा ३.६ जिपिए भन्दा माथि ल्याउने परिक्षार्थीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । परिक्षामा बिधार्थीहरुले राम्रो गरुन भन्ने उद्धेश्यले गाउँपालिकाको कार्यपालिकाबाट निर्णय गराएर सो कार्यक्रम राखिएको ...
गाउँपालिका स्तरीय सहजीकरण समिति गठन गरिएको छ । उक्त समिति अदानचुली गाउँपालिकाको आयोजना र भुमि आयोगको सहजीकरणमा मगलबार अदानचुली गाउँपालिकामा गठन गरिएको हो । भुमी हिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत संकलन सम्बन्धी कार्य विधि २०७८ बमोझिम उक्त ...
१९ वटा आधुनिक भेडाबाख्रा खोर सुधार र २३ वटा उन्नतजातका वोका वितरणका लागी सम्झौता गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका ३ वटा वटाले सोका लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिमकोट हुम्लासँग सम्झौता गरिएको स्थानियवासी ...
स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजाका सामाग्री वितरण गरिएको छ । दोश्रो कार्यकालकालागी जनप्रतिनिधि निर्वाचित भए पश्चायत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ ले निकै महत्वपुर्ण काम कार्य गर्दै आएको छ । वडा अध्यक्ष भरतजंग शाही निर्वाचित भए सँगै ...
एक जना ३४ वर्षका युवाले लागामाडुमा रहेको रुखमा पासो लगाइ आत्महत्या गरेका छन् । आत्म हत्या गर्नेमा हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ७ धारापोरी निवासी जयभक्त शाही रहेका छन् । शाहीले चैत ५ गते वेलुका सिमकोट गाउँपालिकाको वडा नं ...
सडक कालोपत्र गर्नका लागी विश्व बैङकको प्रस्तावको विषयमा हुम्ला जिल्ला अदानचुली पालिकाका जनप्रतीनिधी,प्राविधिकहरु र स्थानीयहरुको उपस्थीतीमा पहिलो पटक कालागाणमा छलफल भएको छ । विश्व बैङक मार्फत १४ किलो मिटर कालोपत्र र २ सय मिटर सडक निर्माण गर्ने भएको छ । ...
हुम्ला जिल्लाको विकासले फड्को मार्दै गएको छ । जिल्ला सदरमुकाम सिमकोट बजार ढलान कार्य हाल भइरहेको छ । यस अघि विजय होटलबाट एर्पोट चोक सम्म ढलान भएको थियो भने यति वेला काली चोकबाट एर्पोट चोक सम्मको ढालन कार्य सुरु गरिएको ...
१७ रोपनी जग्गा क्याम्पसको नाउमा सहसुल्कमा उपलब्ध गराइएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको हिमज्योती बहुमुखी क्याम्पसलाई सहसुल्कमा प्राप्त भएको सोही क्याम्पस प्रमुख नेत्रलाल हमालले बताएका छन् । सर्केगाड गाउँपालिका वडा नं ४ निवासी सिधन वुढाले उक्त क्याम्पसका नाउँमा ...