हिमपातले एसइइको टिउसन पढ्ने विद्यार्थीलाइ सास्ती

हुम्ला जिल्लाको बस्ती स्तर सम्म हिमपात भएको छ । होचा खोच सम्म हिमापात हुँदा धुलो धुवा केही मथर भएको देखिन्छ । यस अघि हिमपात तथा पानी नपर्दा गाउँ वस्तीमा सुख्खा खडेरी भइ धुलो धुवाँ उडाइ रुघा खोकी जस्ता समस्या रहेको ...

कर्मचारी मिलन केन्द्र हुम्लाले विदाइ तथा स्वागत कार्यक्रम

कर्मचारी मिलन केन्द्र हुम्लाले विदाइ तथा स्वागत कार्यक्रम संचालन गरेको छ । हुम्ला जिल्लाबाट विदाई भएर जाने र सरुवा तथा नयाँ पोष्टिङ भइ आउने कर्मचारीलाई स्वागत गरेको हो । कर्मचारी मिलन केन्द्रले मंगलबार दिनको २ बजे एक कार्यक्रमको आयोजना गरेी ...

स्वास्थ्य चौकी सतप्रतिशत सुत्केरी संस्थागत रुपमा गराउन सफल

हुम्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकी सतप्रतिशत सुत्केरी संस्थागत रुपमा गराउन सफल भएको पाईएको छ । स्वास्थ्य चौकीमा सुत्केरी गराए बापत सुबिधा पाईने र गाउँमै उक्त सुबिधा भएपछि संस्थागत सुत्केरी गराउने संख्या सतप्रतिशत पुगेको हो । उक्त स्वास्थ्य ...

अध्यक्ष भण्डारी, नेतृत्वमा ढलमा जमेको फोहोर निकालियो

हाम्रो बजार राम्रो बजारको नाराका साथ सिमकोट गाउँपालिका अगाडी वढी रहेको छ । सिमकोट बजारलाई आरसिसि ढलान कार्य अन्तिम चरणमा पुर्याएको सिमकोट गाउँपालिका अहिले बजार सरसफाइ प्रति सजक रहेको देखिद छ । सिमकोट बजारको मुख्य सडक सनभ्याली रिसोट देखि जिल्ला ...

एक महिला सदरमुकाम सिमकोटको बाटो मै सुत्केरी

हुम्लाः शनिवार विहान अन्दाजी २६ वर्षकी महिला सिमकोट बजारको संचार टोलको बाटोमै सुत्केरी भएकी छन् । ३ दिन देखि सामान्य प्रसुती वेथा लागेकी महिला हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ को मानसरोवर माध्यामिक विद्यालयको तल पट्टी कोठा लिइ बसेकी थिइन ...

फिल्म निर्देशक तथा पर्यटन प्रर्बद्धक शाही सम्मानित

देबेन्द्रबहादुर शाही लामो समयदेखी नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफि, डकुमेन्ट्री फिल्म निर्माण तथा निर्देशकका रुपमा काम गर्दै आइरहेका छन् । नेपालको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ देशभित्र तथा विदेशमा समेत उनले लामो समय देखी फोटोग्राफि, डकुमेन्ट्री फिल्म प्रर्दशनमार्फत नेपालको पर्यटन ...

बाल बिबाह बिरुद्ध “उमेर नपुगी बिबाह ” नामक सडक नाटक

नाम्खा गाउँपालिका कार्यालय अन्र्तगत सामाजिक बिकास शाखाले बाल बिबाह बिरुद्ध “उमेर नपुगी बिबाह ” नामक सडक नाटक प्रस्तुत गरेको छ । अहिलेको अवस्थामा पनि गाउँगाउँमा बालबिबाह नरोकिएको कारण जनचेतना फैलाउनका लागि शाखाले वडा स्तरमा सडक नाटक प्रस्तुती गरेको हो । ...

चार दिन देखि वेपत्ता भएका व्यक्ती मृत अवस्थामा भेटिए

चार दिन देखि वेपत्ता एक जना व्यक्ति सुक्रबार मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका बराइ गाउँका अन्दाजी वर्ष ४५ का गोर्ख बुडाथोकी रहेका छन् । पौष १६ गते वेलुका बाख्रालाइ ...

कृषकलाई स्याउ तथा ओखर खेती सम्बन्धि सामाग्री

हिमाली जिल्ला हुम्लामा स्याउ तथा ओखर खेती सम्बन्धि तालीम संचालन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा २ दिन सम्म संचालन भएको हो । कृषि शाखा ना प्र स हर्कविर रावतलका अनुसार स्याउ ...

हुम्ला कर्मचारी मिलन केन्द्रको अध्यक्षमा सरिता बोहरा

हिमाली जिल्ला हुम्लामा कर्मचारी मिलन केन्द्रको साधारण सभा सम्पन्न भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लामा सोही साधारण सभाले सरिता बोहराको अध्यक्षतामा १३ सदसिय कर्मचारी मिलन केन्द्र कार्यसमिति गठन गरिएको हो । निवर्तमान कर्मचारी मिलन केन्द्रका अध्यक्ष डवले रावतको अध्यक्षता ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९