जिल्लाको उत्तरी क्षेत्रको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद कार्यक्रम संचालन भएको छ । ७३ जना विद्यार्थीको उपस्थितीमा न्यायीक संवाद कार्यक्रम संचालन भएको हो । जिल्ला न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार ज्ञानबहादुर खत्रीको उपस्थितमा उक्त कार्यक्रम संचालन भएको हो ...
नाम्खा गाउँपालिकाको निरिक्षण गरिएको छ । उक्त निरिक्षण हुम्ला जिल्ला अदालतले गरेको हो । नाम्खा गाउँपालिका न्यायीक समितिले चालु आर्थिक वर्षमा गरेका निर्णय तथा मेलमिलाप प्रक्रिया गत छन वा छैनन्, कानुनी ढंगबाट मुद्दा दर्ता भएका छन् वा छैन, मेलमिलाप तथा ...
सिमकोट गाउँपालिकाको निरिक्षण गरिएको छ । उक्त निरिक्षण हुम्ला जिल्ला अदालतले गरेको हो । सिमकोट गाउँपालिका न्यायीक समितिले चालु आर्थिक वर्षमा गरेका निर्णय तथा मेलमिलाप प्रक्रिया गत छन वा छैनन् । कानुनी ढंगबाट मुद्दा दर्ता भएका छन् वा छैन । ...
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम संचालन भएको छ । उक्त तालिम गुडनेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाको सहकार्य तथा समन्वयमा संचालन भएको हो । हुम्ला जिल्ला भित्र एकीकृत सामुदायिक बिकास परियोजन अन्तर्गत ...
प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको टोलीले हुम्ला जिल्ला अदालतको निरिक्षण गर्नु भएको छ । भौगोलिक विकटता भएका कारण वढी भन्दा वढी प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न र सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रवाह गर्न प्रधान न्यायाधीश ...
हुम्ला जिल्लाका जनप्रतिनिधिले समाजमा उदारणीय काम एक पछि अर्को गर्दै गएका छन् । निर्वाचनको वेला जनता समक्ष जाँदा आफुले गरेका बाचाहरु विभिन्न तरिकाबाट पुरा गर्न थालेका छन् । दोश्रो कार्यकालको लागी स्थानिय तहको निर्बाचन भएको करिव २ वर्षको अवधिमा हुम्ला ...
दादुरा रुवेल खोपको भ्याक्सिन ढुवानीका लागी हुम्ला जिल्लामा समस्या भएको छ । हुम्ला जिल्लाको उच्च हिमाली भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं ६ को हिमाल पारीको गाउँ लिमीमा दादुरा रुवेला खोपको भ्याक्सिन ढुवानी गर्न समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका ...
हुम्ला जिल्लामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिका वडा नं ६ लिमि जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा करिव ६ फिट जति हिउ जमेकाले दादुरा रुवेलाको भ्याक्सिन लिइ स्वास्थ्य कर्मी जान नसक्ने भएकाले उक्त खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी ...
हुम्ला जिल्लामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिका वडा नं ६ लिमि जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा करिव ६ फिट जति हिउ जमेकाले दादुरा रुवेलाको भ्याक्सिन लिइ स्वास्थ्य कर्मी जान नसक्ने भएकाले उक्त खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी ...
दादुरा रुवेला खोप हुम्ला जिल्लामा फागुन २५ गतेबाट संचालन भइ चैत ७ गते भित्र सम्पन्न गर्नका लागी यतिवेला जिल्लामा संचारकर्मी, सरोकारवाला निकायसँग गोष्ठी, स्वास्थकर्मीलाई अभिमुखीकरण कार्यक्रम संचालन भइ रहेका छन् । यसको व्यापक प्रचार प्रसार गरी यो अभियानलाई सफलता पुर्वक ...