गएको तीन दिन अघिको तीन दिनदेखि लगातार परेको अविर वर्षा सँगैको बाढीले जिल्लाको अदानचुली गाउँपालिका मात्रै एक करोड ७८ लाख भन्दा बढीको क्षेती पुर्याएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुलीमा गएको बाढीले थोरै समयमा यती धेरै क्षती भएको जिल्ला ...
हुम्ला, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ । असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा ...
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज विहान काठे पुलबाट खसेर एक जना बालकको मृत्युभएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली ५ करगाईका १५ वर्ष गोपाल रोकाया रहेको अदानचुली ४ का वडा सदस्य देवखर जैशीले जानकारी दिनुभयो ...
हुम्ला नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हुम्ला जिल्ला हर्सउल्लास मय भएको छ । रेडीयो कैलासका व्यवस्थापन समितिका ...
हुम्ला, नेपाल खाद्यसंस्थान शाखा कार्यालय हुम्लाका लागि खाद्य व्यवस्थापन समितिद्धारा ७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने निर्णय गरेको छ । साउन ६ गते दिउसो २ वजे जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सो खाद्यान्न माग गर्ने निर्णय ...
हुम्ला जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन पाठन सुरु गररेको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पठन पाठन सुरु गरेको हो । ...
आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...
आज बिहान गएको पहिरोले हुमलाको ताँजकोट वडा ४ को खर्राको दलित वस्तीका २२ घरधुरीले वस्ती छोडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो दलित वस्तीका सबै घर भत्कीने अवस्था भएपछि आज बिहानै देखि सबैले घर छोडेर अन्यत्र बसेको ...
हुम्ला सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिडेर सिमकोट आई पुगेको छन । आर्थिक वर्ष अन्तिम हुदा गाउँमा सम्पन्न भएका योजनाको भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो ...
उच्च हिमाली जिल्ला हुम्लाबाट एक वर्षको अवधीमा १८ जना गर्भवती महिलाको हेलीकोप्टरबाट उद्धार गरीएको छ । तीन देखि एक हप्तासम्म ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्धार गरेर ती महिलाहरुलाई बचाएको हो । नाम्खा गाउँपालिका वडा नम्बर ...