अध्यक्ष उपाध्यक्ष हुम्लामा आए संगै बजारमा थुपारीएको फोहोर उठाइएको छ । करिव १ महिना सम्म सिकोट गाउँपालिकाको सिमकोट वजारको मुख्य चोकमा थुपारीएको फोहर मंगलबार उठाइएको हो । यस अघि पाटीको काम संगै जनप्रतिनिधिको प्रदेश मिटिङमा सहभागी हुन गएका सिमकोट गाउँपालिका ...
कर्णाली प्रदेशबाट प्राप्त राहत जेठ ३० गते वितरण गरिने भएको छ । चंखेली गाउँपालिका वडा नं ४ का आगलागी पिडीतको लागी कर्णाली प्रदेशबाट प्राप्त भएको राहत लिई गाडी शनिरवार हिडेको भए पनि आज आइतबार जितेगडा पुगेको र उक्त गाडी चंखेली ...
नेपाल आर्मीको लागी खोलिएको ५० सिटका लागी यति वेला छनौट कार्य भइ रहेको छ । उक्त छनौट कार्य वराहदल गुल्म रानीवन व्यारेक हुम्लाले गरेको हो । हुम्ला जिल्लाका लागी ५० सिट छुट्याइएको र जसका लागी हुम्ला जिल्ला तथा जिल्ला वाहिरका ...
१२ जनाको दरवन्दी रहेको विद्यालयमा शिक्षक नहुँदा पठन पाठन ठप्प भएको छ । पठन पाठन ठप्प हुने विद्यालयमा सिमकोट गाउँपालिका वडा नं ७ को कैलास माध्यामिक विद्यालय डाँडाफया रहेको छ । उक्त विद्यालयमा १२ जना स्थाइ तथा करार शिक्षक भए ...
हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थितिको लेखाजोखा गर्ने कार्य सुरु भएको छ । उक्त कार्य जेठ २४ गतेबाट सुरु भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । बालबालिकाको तौल, हाइट, शारीरिक बनावट लगातका ...
अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो । फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, ...
विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक ...
पृथ्वीको संरक्षण’ ‘दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने राष्ट्रिय नाराका साथ हुम्ला जिल्लामा विश्व बातावरण दिवश मनाइएको छ । रुख रोपौउ, बनजोगाउ भन्ने नारा सहित हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजारमा र्याली निकाली बजार सरसफाइ गरिएको थियो । र्यालीमा सहभागीहरुले मुखमा माक्स, हातमा ...
बालमन्दिर माध्यामिक गरिएको छ । शनिवार गठन गरिएको विद्यालय व्यवस्थापन समितिका ४ जना सर्वसहमतीबाट चएन भएको बालमन्दिर माध्यामिक विद्यालय सिमकोटका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् । जसमा देव भण्डारी,लोकेन्द्र रावत, गंगा बोहरा र ललिता रावत रहेकी छन् शिक्षक शाहीका ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले स्वतन्त्रबाट बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । स्वतन्त्रकोतर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने गठवन्दनको तर्फबाट गोविन्द बहादुर शाही चंखेली गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ...