हिमाली जिल्ला हुम्लामा हवाइ मार्ग तथा स्थल मार्गबाट भित्रीने मासु तथा मासु जन्य पदार्थ रोक लगाइएको छ । उक्त रोक सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा वसेको बैठकले सोमबारबाट रोक लगाएको सोही गाउँपालिका पशु शाखाका नाप्रस विष्णु वुमीले बताएका ...
सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालि प्रवक्ता नन्दबहादुर रावतले रु ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया अनुमानित बजेट सार्वजनिक गरेको बताएका छन । त्यस्तै सङ्घीय सरकारबाट प्राप्त ...
हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ...
सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी ममतामही आमाको अषाढ १० गतेका दिन असामहीक निधन भएकाले मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदना प्रकट गर्छौ । ...
हुम्लाको अदानचुली गाउँपालिकाले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९र८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ । सुक्रबार ११ औं गाउँसभामा ...
खार्पुनाथ गाउँपालिकाले ३६ करोड ८८ लाख ६४ हजारको बजेट शुक्रवार गाउँसभाबाट पारित गरेको छ । उपाध्यक्ष ज्ञानबहादुर सिंहद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिंहद्धारा प्रस्तुत बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि कुल ३६ ...
हुम्लाका २ वटा विद्यालयलाई ३ तारे विद्यालय घोषणा गरियको छ । नेपाल सरकारको लक्ष्य अनुरुप ति विद्यालयलाई तिन तारे विद्यालयका रुपमा घोषणा गरिएको हो । यस अघि सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुराउस माध्यामिक विद्यालय लिप्नेलाई घोषण गरिएको ...
निजी लगानीमा सौचालय निर्माण गरी सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको सौचालयमा मेल्छाम प्रहरी चौकी पिपलाङ रहेको छ । चंखेली गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष पदमबहादुर शाहीले आफ्नै निजी लगानीमा १ कोठे सौचालय निर्माण गरी प्रहरी चौकीलाई ...
जिल्ला समन्वय समितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । उक्त कार्यतालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले निकालेको हो । सो कार्यतालिका अनुसार मतदाता नामावली प्रकासन विहिवार नै प्रकासित गरिएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्ने मतदाताको नामवली प्रकासित गरेको ...
हुम्ला जिल्लामा स्थापित आयुवेर्द सेवा केन्द्र सिमकोटले पञ्चकर्म सेवा संचालन गर्दै आएको छ । यो सेवा हिमाली जिल्ला हुम्लाका लागी बहु उपयोगी देखिएको छ । हुम्ला जिल्लामा हिमपात वढी हुने र चिसो पनि वढी हुने भएकाले यहाँका मानिसहरुमा रागन, ...