आगलागी हुँदा १ लाख ६५ हजार ५ सय वरावरको क्षेती

एक घर आगलागी हुँदा १ लाख ६५ हजार ५ सय वरावरको धनमाल क्षेती भएको छ । धनमाल क्षेती हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं  ३ वस्ने बर्षबहादुर ऐडीको रहेको छ । निजको एक तले एक कोठामा  आगलागी ...

एकिकृत स्वास्थ्य शिविरमा विहिबार मात्रै ८ सय ४९ जनाको उपचार

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको एकिकृत स्वास्थ्य शिविरमा विहिबार मात्रै ८ सय ४९ जनाको उपचार गरिएको छ । जसमा उमेर अनुसार जिरो देखि ९ वर्ष समुहका महिला २४ पुरुष ५१, १० वर्ष देखि १४ वर्षका महिला २४ जना पुरुष ...

वडा कमिटीका अध्यक्ष प्रति हार्दिक श्रदान्जली

गाउँपालिका सवारी चालक एव वडा कमिटीका अध्यक्ष प्रति हार्दिक श्रदान्जली अर्पण गरिएको छ । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नं २ वडा कमिटीको आयोजनामा गते जेठ ४ गते कर्णाली नदिमा वेपत्ता भएका छक्कबहादुर वुढाको २१ दिने पुन्यतिथिको ...

सर्केगाड र नाम्खा गाउँपालिकामा आँखा शिविर संचालन हुँदै

हिमाली भेगको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका आँखा शिविर संचालन हुने भएको छ । उक्त क्षेत्रमा रहेका स्थानियवासीमा आँखा सम्बन्धी समस्या वढी देखिए पछि उक्त गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया उपाध्यक्ष चन्द्रसिह कार्कीको पहलमा सोही गाउँ पालिकामा २ दिन आँखा शिविर ...

अदानचुलीका ३ वटा वडालाई अनुदानको नून

१ सय ५० कुन्टल नुन वितरण गरिएको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको नुन कर्णाली प्रदेशको हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा वितरण गरिएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् । अदानचुली गाउँपालिका वडा ...

सर्केगाडमा, ६८ जना पुरुषको वन्ध्याकरण

२ दिने पुरुष बन्ध्याकरण शिविर संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा पुरुष बन्ध्याकरण शिविर संचालन भएको हो । सन्तानका रहर पुगेका दम्पतीले घरको सल्लाह बमोजिम पुरुष बन्ध्याकरण गरिएको साँया स्वास्थ्य चौकी इन्चार्ज बबरजंग ...

रैथाने सिप संरक्षणका लागी, बख्खु, रातो काम्लो र सल उत्पादन

रैथाने सिपको संरक्षणका लागी २० दिने तालिम सम्पन भएको छ । हुम्ला जिल्लाको रैथाने सिप संरक्षण हुनुका साथै महिलाको आय आर्जन वृद्धिका लागी संचालन गरीएको वख्खु, रातो काम्लो र सल उत्पादन सम्बन्धिको तालिम सम्पन्न भएको हो । हुम्ला जिल्लामा विवाह, ...

हुम्ला जिल्लामा ३ दिने निःशुल्क वृहत स्वास्थ्य शिविर

हुम्ला जिल्लामा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । विशेषज्ञ चिकित्सकहरुद्धारा वृहत निशुल्क स्वास्थ्य शिविर जिल्ला स्वास्थ्य सेवा कार्यालय सिमकोटमा हुने भएको हो । उक्त शिविर जेठ २५,२६ र २७ गतेको दिन सिमकोट, खार्पुनाथ तथा नाम्खा गाउँपालिकाको ...

लम्पि स्किन रोग विरुद्धको खोप, २ हजार डोज हुम्ला

पशुहरुमा देखिएको लम्पि स्किन रोगविरुद्धको भ्याक्सिन जिल्लामा आइ पुगेको छ । हुम्ला जिल्ला  सिमकोट गाउँपालिकाको आर्थिक सहयोगले सो रोग विरुद्धको भ्याक्सिन जिल्लामा आइ पुगेको हो । जिल्ला सदरमुकाम सिमकोटका पशुहरुमा लम्पी स्किन रोग लागी पशुहरु मर्न थाले पछि यसको रोकथामका ...

समाजमा हुने अपराधिक घटनामा प्रहरीको सक्रियता

  नेपाल प्रहरी संगठन समय सपक्ष अनुसार परिवर्तन हुँदै गएको छ । सुरक्षाका लागी मात्र प्रहरी भन्ने मानस पटलमा देखिएको छाप सँगै यसले सामाजिक कार्यमा पनि अग्रपङतीमा देखिन थालेको छ । समाजमा घट्ने घटनाहरुलाइ विश्लेषण गर्दै सोही अनुसार नेपाल प्रहरी ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९