हुम्लाको एक गैर सरकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । हुम्ला जिल्लामा गर्मी वढे सँगै स्वास्थ्य संस्थामा विरामीको चाप वढी स्वास्थ्य सामाग्रीको अभाव कमी भए पछि उक्त संस्थाले स्वास्थ्य सामाग्रीहरु वितरण कार्य सुरु गरेको हो । जिल्लाका ...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण गरिएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ रादेउमा स्थापना भएको निलकण्ठ आधारभुत विद्यालयमा भवन निर्माण गरिएको हो ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठ भवनको लागी १८ लाख वजे प्राप्त भएकोमा उक्त विद्यालयमा ...
गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र ...
नबौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग भ्यास सँगै निशुल्क आयुवेर्द तथा योग शिविर संचालन गरिएको छ । सोही दिवसको अवसरमा वुधबार विहान साढे ५ वजेबाट सिमकोटको मानसरोवर होटलमा योग अभ्यास संचालन गरिएको थियो । उक्त योग अभ्यासमा जिल्लाका ६० जना ...
शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकालाई विद्यालय पोशाक सँगै स्टेस्नरीका सामाग्री सहयोग गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालित वहिरा तथा बहुदिक अपाङ्ग छात्रा बास साहार समुहलाई उपलब्ध गराइएको हो ।हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, ...
मासु तथा मासुजन्य पदार्थको मुल्य श्रृङखोला सम्बन्धी सरोकारवाला निकाय सँग १ दिने गोष्ठी संचालन भएको छ । हुम्ला जिल्लामा मासुको मुल्यमा मनपरी भए पछि सिमकोट गाउँपालिकाले उक्त गोष्ठीको आयोजना गरिएको हो । सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका ...
२ दिन संचालन भएको आँखा शिविर सम्पन्न भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा अषाढ १ गतेबाट सुरु भइ आज सम्पन्न भएको साँया स्वास्थ्य चौकीका इन्चार्ज ववरजंग पालले बताएका छन् । सर्केगाड गाउँपालिका भरीका आँखाका ...
सिमकोट वजार सरसफाइ गरिएको छ । उक्त सरसफाइ एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम कन्द्रेको आयोजनामा माथिल्लो गाउँको मुङ्ग्रा धारा देखि बजार हुँदै तल्लो बजार धुपी रुख सम्म सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं ३ का ...
दुई जिल्ला जोड्ने झुलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइ उत्घाटन गरिएको छ । कर्णाली प्रदेशको हुम्ला र मुगु जिल्ला जोड्ने पुल निर्माण कार्य सम्पन्न गरी अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया सुधारले सुक्रबार एक कार्यक्रमका विच उत्घाटन गरिएको हाम्रा अदानचुली संवाददाता ...
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति हुम्लाको आयोजनामा समन्वयात्मक बैठक वसेको छ । नेपाल पत्रकार महासंघ हुम्ला जिल्लामा आवद पत्रकारहरुका संघ संघगठनहरु सँग समन्वयत्मक बैठक वसे हो । बैठकले पत्रकार महसंघको केन्द्रिय कार्यालयको सरकुलर बमोजिम हुम्ला जिल्लामा नेपाल पत्रकार महासंघमा आवद ...