राष्ट्रिय मान्यता प्राप्त जिल्लामा क्रियासिल दलहरुको सर्वदलिय बैठक सम्पन्न भएको छ । उक्त बैठकले साउन पहिलो हप्ता हुम्लाको विकास निर्माणमा भएको प्रगति र गर्नु पर्ने कामकार्यका बारेमा पत्रकार सम्मेलन गर्ने आज बसेको सर्वदलिय बैठकले निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र ...
शिक्षक मधु बस्नेत शाही (मधुश्री)द्धारा रचित गजल संग्रह सर्वनाम विमोचन हुने भएको छ । उक्त विमोचन सुक्रबार दिनको २ बजे मानसरोवर होटलमा विमोचन गरिने भएको छ । विमोचन कार्यक्रममा साहित्यमा रुचि राख्ने व्यक्तित्वहरुको उपस्थित रहने भएको छ । बालमन्दिर ...
न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही हुम्ला जिल्ला अदालत द्धारा सिमकोट गाउँपालिकाको निरिक्षण तथा अनुगमन गरिएको छ । जिल्ला न्यायाधीश दिल प्रसाद ...
एचएको दरबन्दी भए पनि कर्मचारी पुर्ती नहुदा वन्दी र थुनुवालाई उपचार गर्न समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला कारगार कार्यालयमा कर्मचारी दरवन्दी सँख्या ८ जना भए पनि हाल स्थाइ तिन र ४ जना करार कर्मचारीले कारागार कार्यालय संचालन ...
हुम्ला जिल्ला अदालतले सोमबार कारागार कार्यालय हुम्लाको निरिक्षण गरेको छ । हुम्ला जिल्ला अदालतका न्यायाधी दिल प्रसाद सापकोटा, श्रेस्तेदार उपसचिव कमलकुमार आचार्य लगाएतको टोलीले थुनुवा तथा कैदी हुम्ला जिल्ला कारागारमा कति जना रहेको र कारागार कार्यालय हुम्लाबाट स्तान्तरण भइ कुन ...
अदानचुली गाउँपालिकाबाट ४ करोड ३३ लाख २५ हजार रुपैंया फिरिज गएको छ । विकास निर्माणका लागी संघ सरकारबाट प्राप्त रकमका फ्रीज जाने योजनाहरुमा माल्या कृष्ण मष्टा मन्दिर निर्माण ११ लाख २५ हजार, कालापानी खानेपानी योजना ५ लाख, गब्वे मन्दिर मर्मत ...
न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने अधिकार जिल्ला अदालतहरुलाई रहेको छ । सोही बमोजिम ...
हेल्थ अस मेडिकल सेन्टर हुम्लाले अभिमुखीकरण तथा प्रगती समीक्षा कार्यक्रम संचालन गरेको छ । हुम्ला जिल्लाले स्वास्थ्य क्षेत्रमा विभिन्न माध्यमबाट सेवा प्रवाह वढ्दो क्रममा गएको छ । उक्त संस्थाले जिल्लाका ७ वटै गाउँपालिकामा स्वास्थ्य उपचारको क्षेत्रलाई सेवा विस्तार गर्ने लक्ष्य ...
गाउँ कार्यपालिका सदस्यले आफ्नो पारिश्रम बापत प्राप्त रकमबाट जेष्ठ नागरिकलाई जकेट उपलब्ध गरेका छन् । उपलब्ध गराउनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं ३ का वडा सदस्य एव अदानचुली गाउँपालिका गाउँ कार्यपालिका सदस्य कमलबहादुर नेपाली रहेका छन् । ...
पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा गरिएको छ । सिमकोट गाउँपालिका वडा ८ स्थित स्याडा स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गरिएको हो । मंगलबार वडा ८ का वडाध्यक्ष कमल बुढाको अध्यक्षता तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यमा उक्त स्वास्थ्य ...