पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा गरिएको छ । सिमकोट गाउँपालिका वडा ८ स्थित स्याडा स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गरिएको हो । मंगलबार वडा ८ का वडाध्यक्ष कमल बुढाको अध्यक्षता तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यमा उक्त स्वास्थ्य ...
न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने अधिकार जिल्ला अदालतहरुलाई रहेको छ । सोही बमोजिम ...
गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक। मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ। कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो ...
रैथाने सिपको संरक्षणका लागी २ महिने तालिम सम्पन भएको छ । हुम्ला जिल्लाको रैथाने सिप संरक्षण हुनुका साथै महिलाको आय आर्जन वृद्धिका लागी संचालन गरीएको वख्खु, र सल उत्पादन सम्बन्धिको तालिम सम्पन्न भएको हो । हुम्ला जिल्लामा विवाह, वर्तवन्द लगाएत ...
नेपाल शिक्षक संघ र नेपाली काङ्ग्रेस सर्केगाड विच अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । शिक्षकको मर्यादित पेसा,विधार्थी जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ शिक्षक संघ र पार्टी विच अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । काङ्ग्रेस माहाधिवेसनको गुड उपगुड र निर्वाचनका ...
हिमाली जिल्ला हुम्लाका दुइ वटा वडा साक्षर घोषणा गरिएको छ । साक्षर घोषणा हुने वडामा हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ७ र ८ मा घोषणा गरिएको हो । सुक्रबार एक कार्यक्रमको आयोजना गरी सर्केगाड गाउँपालिका वडा ...
गाउँपालिकाका आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिमकोट बजारको कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको छ। प्रतियोगितामा सहभागी १३ वटा विद्यालयलाई उछिन्दै सो स्कुल पहिलो भएको हो। प्रतियोगितामा कुल सोधिएका १०४ वटा प्रश्नमध्ये १३ वटा प्रश्नको सही उत्तर दिएर कैलाशबोधी बोर्डिङ स्कुल पहिलो ...
सरुवा रोग सम्बन्धी १ दिने गोष्ठी संचालन भएको छ । पशु पन्छिबाट मानिसमा र मानिसबाट पशु पन्छिमा सर्ने सरुवा रोग सम्बन्धी १ दिने गोष्ठि जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा संचालित गोष्ठीमा सरोकारवाला निकायको ...
जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक अध्यक्ष सरिता रावतको नेतृत्वमा अनुगमन गरिएको छ । संघ ,प्रदेश र स्थानिय तहबाट निर्माण भएका योजनाहरुको सिमकोट गाउँपालिकामा अनुगमन गरिएको हो । हुम्ला सिमकोट गाउँपालिका वडा नं १ र २ मा निर्माण भएका विकासे ...
खार्पुनाथ गाउँपालिकालेआगामी आर्थिक वर्षका लागि ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५ रुपैंया रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा उपाध्यक्ष ज्ञानबहादुर सिंहले उक्त बजेट पेस गरेका हुन् । खार्पुनाथ गाउँपालिकामा आन्तरिक आयको अवस्था ...