हुम्लामा साढे १२ वजे पछि हवाह उडान वन्द गर्ने कार्य प्रति जसपाको विरोध

जनता समाजवादी पार्टी हुम्लाले पत्रकार सम्मेलन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष तन्जिन नुर्वु लामाले वुधबार विहान पत्रकार सम्मेलन गरेका हुन । राष्ट्रिय राजनितिकमा पत्यक्ष सरकारमा संलग्न रहेको पार्टीलाई जिल्लामा गठवन्धनकै पार्टीले आफ्नो पार्टीलाई व्यवास्था गरेको अध्यक्ष लामाको आरोप रहेको ...

हुम्ला-काठमाडौं सम्पर्क समितिको पहलमा ज्ञापनपत्र

हुम्ला लगायत कर्णालीका केही जिल्लाहरुमा दिउँसो १२:०० बजे पछि हवाइ सेवा संचालन नगर्ने बिसयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक श्री प्रदीप अधिकारीसंग छलफल गरिएको छ । हाल विभिन्न समाजिक संजालमा हुम्ला जिल्ला लगायत कर्णाली सहित २९ वटा बिमान स्थलमा दिउसो ...

हवाइ उडान नहुदा हुम्ला खाद्य गोदाम रितियो

हुम्ला जिल्लामा हवाइ सेवा नियमित नहुदा खाध्य गोदाम रित्तिएको छ । अषाढ महिनाको पहिलो साता खाद्यन्न वितरण गरेको नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले साउन महिनाको वडा भाग कर्मचारीको कोटाको खाध्यन्न विक्रि वितरण गर्न सकेन । हवाइ उडान भएमा ...

आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा

आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा गोष्ठि सम्पन्न भएको छ । समीक्षा नाम्खा गाउँपालिका गोष्ठिमा गाउँपालिकाले गरेका प्रगति विवरणको समीक्षा गरिएको हो । जसमा कृषि, पशु, स्वास्थ्य, शिक्षा, वास, रोजगार तथा पन्जिकरण र उद्योम विकास, प्रसासन शाखाले ...

जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नु पर्ने नेपाली काँग्रेसजनको धारणा

  हुम्ला जिल्लामा आन्तरिक विशेष अभियान २०८० भव्यरुपले संचालन भएको छ । जिल्लाका ७ वटा गाउँपालिका र ४४ वटै वडाका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको साउन २ गते देखि १० गते सम्म चलेको ...

कांग्रेसको संगठन परिचालन र सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधि विष्ट हुम्लामा

नेपाली कांग्रेसले पार्टीको संगठन परिचालन र सुदृढीकरणका लागि हुम्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यस अघि बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्म संचालन हुने अभियानका लागि पार्टीका केन्द्रीय नेताहरुलाई जिल्ला-जिल्लामा खटाएको हो । प्रतिनिधिसभा ...

किशोरीहरुलाई आइरन तथा फोलिक एसिड

आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । १० वर्ष देखि १९ वर्ष सम्मका किसोरीहरुलाई साउन २५ गते आइरन तथा फोलिक एसिड वितरण गरिने भएको लौठी स्वास्थ्य चौकी कालिकाले जनाएको छ । उक्त वितरण कार्य कर्णाली प्रदेश हुम्ला जिल्ला ...

३५ सदसिय माध्यामिक विद्यालय स्तरिय कमिटि गठन

हिमाली जिल्ला हुम्लामा निर्वाचन आयोगद्धारा मान्यता प्राप्त राजनितिक दलका भातृ तथा शुभेछुक संस्थाहरु विस्तार हुने क्रम वढी रहेको छ । भातृ संगठनहरु गाउँमा विस्तार गरेसँगै यीनका संगठनिक गतिविधिहरु हुम्ला जिल्लाका गाउँ गाउँ र विद्यालयहरुमा संचालन हुने गरेका छन् । यसै ...

पत्रकारिता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका

पत्रकारीता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका विषयक विचार गोष्ठी संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा साउन ८ गते सर्वसहमतले नयाँ कार्य समिति चयन भए संगै नेपाल प्रेश युनियनले हुम्लाको पत्रकारीताको विकासका लागी राजनितिक दलको भुमिका विषयक पहिलो ...

विमा गरिएका पशुहरुको क्षतीपुर्ती लगायतका विषयमा ज्ञापन पत्र

जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरीएको छ । ज्ञापन पत्र नेपाल पारा भेटरिनरि ऐण्ड लाईभष्टक एसोसियन जिल्ला कार्य समिति हुम्लाले पेश गरेको हो । हुम्ला जिल्लामा पशुहरुमा फैलिएको माहामारि लम्पि स्किन रोग नियन्त्रणको लागी उक्त ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९