हिमाली जिल्ला हुम्लामा आयुर्वेद औषधी बितरण गरिएको छ । औषधी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरपारी वितरण गरेको हो । सोही दिवसको अवसर पारी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आइसोलेन सेन्टरमा रहेका सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र कोभिड संक्रमितलाई ...
गापालिकाहरुले बजेट ल्याउँदा यसपटक कुन कुन क्षेत्रलाई प्राथमिकता राख्छन् भन्ने कुराको चाँसो बढ्दो छ । त्यो बाहेक उनीहरुले यस वर्ष मुख्य के के काम गरे त ? कसरी यस वर्षको बजेट सदुपयोग गरे ? कुन कुन विकास निर्माणका काम उनीहरुले ...
सुत्केरी व्यथा लागेकी गर्भवती हिलाको सातौं दिन पछि उद्धार गरिएको छ । लगातार पानी परि रहेको भए पनि आईतबार बेलुका मौसममा केही सुधार आएपछि नेपाली सेनाको हेलिकोप्टरले उडान भरेपछि उनको उद्धार गरिएको हो । सात दिन अगाडी अस्पतालले जिल्ला बाहिर ...
हुम्ला राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखा हुम्लाका प्रबन्धक सबिता शाहीले उद्यम शिलता बिकास तालिम ( मेड्पा ) लिएर व्यवासय सञ्चालन गरि रहेको र आर्थिक अभाव देखिएको व्यवसायीले सहुलित दरको व्याजमा ऋण लगानी गर्ने बताएकी छन् । यसका लागि तालिम लिएर ...
हुम्ला मुलुकी अपराध संहिता ऐनको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलनगर्न नहुने भन्ने उल्लेख गरिएको छ। सो दफा (१) मा कसैले नाप्ने, तौलने ...
हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका रहेका छन् । नाम्खा गाउँ पालिका बाहेक अन्य जिल्लाका ६ वटा गाउँ पालिका र जिल्ला अस्पतालमा कोरोनाको चेकजाँच गरीएकोमा कोरोना पोजेटिभ देखिएका छन् । नाम्खा गाउँ पालिकाले कोरोना चेकजाँज गर्दा हाल सम्म नदेखिए पनि ...
हुम्ला नेपाल पत्रकार महासंघ हुम्ला शाखाको बैठक वसेको छ । संघका अध्यक्ष राजन रावतको अध्यक्षतामा वसको बैठकले प्रेश पास, पत्रकार आचार संहिता लगाएका बिषयमा जिल्लामा शिविर सञ्चालन गर्ने र त्यसका लागि प्रेश काउन्सील, सुचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति , ...
हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँ पालिका वडा नं ३ निवास एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला चंखेली गाउँ पालिका वडा नं ३ मेखाला बस्ने वर्ष ५२ का हईते रोकाया रोकाया रहेका ...
हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँ पालिका वडा नं ३ निवास एक जना कोरोना संक्रमितको अवस्था गम्भिर देखिएको छ । जिल्ला बाहिर उपचार गर्नका लागी हवाइ लिफ्टिङको निशुल्क व्यवस्थाका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालयमा संक्रमितका आफन्तले निवेदन दिएका ...
हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जमिन गिलो बन्दै गएको छ । जमिन गिलो बन्दा भासिने पहिरो जाने जस्ता जोखिम बढी रहेका छन् । यस्तो अवस्थामा डिस्का भिरालो जमिन, खोला तथा कर्णालीको छेउछाउमा बस्नु नहुने बस्दा जिउज्यानमा क्षेती हुन ...