हुम्लाको अदानचुली गाउँपालिकाकामा स्थापना भएको श्रीनगर स्वास्थ्य चौकी व्यवस्थापन समित पुनर गठन गरिएको छ । वडा अध्यक्ष डिलबहादुर फडेरा अध्यक्ष, उपाध्यक्षमा वडा सदस्य किडि भण्डारी फडेरा, स्वास्थ्य संस्था रहेको क्षेत्रको विद्यालयको प्रमुख १ जनामा छत्रपाल आधारभुत विद्यालयकी शिक्षिका मन्जु फडेरालाई ...
अदानचुली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सुर्यदय माध्यामिक विद्यालय प्रथम, कैलास माध्यामिक विद्यालय दितिय, ज्ञानुदय ...
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल जिल्ला कार्य समिति चयन गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिका अन्तरगत सर्केगाडमा संचालन भएको वाइ सिलको वृहत छलफल पछिको बैठकले मिमबहादुर रोकायालाई जिल्ला संयोजक चयन गरेको छ । रोकायाको संयोजगत्वमा ७१ ...
वडा पालिकाको विनियोजित बजेटबाट दलित बालबालिका, एकल महिलाका बालबालिका र असाय बालबालिकालाइ आर्थिक सहयोग गरिएको छ । उक्त सहयोग हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा गरिएको हो । गत वर्ष बैशाख ३० गते भएको स्थानिय तहमा निर्वाचित ...
२८ औ बार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको छ । विभिन्न सास्कृतिक कार्यक्रम गरी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा रहेको छत्रपाल आधारभुत विद्यालयमा २८ औ वार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्ठको अध्यक्षता र ...
दलित महिलाको आर्थिक स्तर वृद्धिका लागी तरकारी खेती सम्वन्धी तालिम दिइएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमकोट गाउँपालिका कृषि शाखाको आयोजनामा महिला आयआर्जनका लागी तरकारी खेती सम्बन्धीको तालिम दिइएको हो ।सिमकोट गाउँपालिका वडा नं ६ का महिलाको आर्थिक स्तर ...
ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को ताँजाकोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय ...
कर्णाली प्रदेशको १० जिल्ला मध्यको हुम्ला जिल्लामा व्यक्तीगत घटनालाई प्रभावकारी ढंगले सँचालनका लागी प्रभातफेरी र्याली निकालिने भएको छ । उक्त र्याली सिमकोट गाउँपालिकाले निकाल्ने भएको हो । २०८० बैशाख ४ गते देखि १० गते सम्म सिमकोट गाउँपालिकाका ८ वटै वडा ...
कर्णाली प्रदेशको १० जिल्ला मध्यको हुम्ला जिल्लामा व्यक्तीगत घटनालाइ व्यवस्थित ढंगले संचालन गर्नका लागी उत्घाटन गरिएको छ । २०८० सालको पहिलो दिनबाटै अदानचुली गाउँपालिकामा व्यक्तिगत घटना दर्ताका लागी सप्ताह सुरु गरिएको छ । २०८० बैशाख १ देखि ७ गते सम्म ...
पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी २ दिने तालिम संचालन भएकव छ । उक्त तालिम हुम्ला खार्पुनाथ गाउँपालिकामा संचालन भएकव हो । चैत २९ गतेबाट सुरु भई चैत ३० गते सो तालिम सम्पन्न भएको खार्पुनाथ गाउँपालिका कम्प्युटर अप्रेटर गोर्खबहादुर शाहीले बताएका छन् । ...