फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु

हुम्ला फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु गरिएको छ । उक्त कार्य गत फागुन १९ गतेबाट अनिश्चित कालका लागी वन्द गरिएको थियो । यस अघि मतदाता नामवली संकलन कार्य जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नियमित हुदै आएको ...

हुम्लाका २ वटा गाउँ पालिकाको गाउँ सभा तोकिएकै समयमा

 हुम्ला हिमाली जिल्ला हुम्लाका २ वटा गाउँ पालिकाले गाउँ सभा तोकिएकै समयमा सम्पन्न गरेका छन् । कानून त तोकिएकै समयमा गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा सिमकोट  र खार्पुनाथ गाउँ पालिका रहेका छन् । खार्पुनाथ गाउँ पालिकाले कुल वजेट ३५ ...

खार्पुनाथका एक पुरुषमा आरडिटी पोजेटीप, भिटिएम किट लिएर स्वास्थ्यकर्मी गाउँ तिर 

हुम्ला, खार्पुनाथ गाउँपालिका–३ को कारङ्गमा रहेको ज्ञानज्योती प्रावि विद्यालयमा रहेका २५ वर्षीय एक पुरुषमा आरडिटी पोजेटिभ देखिएको छ । केही दिन अगाडी मात्र काठमाण्डौँबाट हुम्ला पुगेका युवालाई आरडिटी चेक गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले ...

दुर्गम हुम्लाकी महिलाहरु परिवारिक र सामाजिक काममा जुट्दै

हुम्ला, दुर्गम जिल्लाको सर्केगाड गाउँपालिकाकी महिलाहरु पारिवारिक विकास योजना र सामाजिक रुपमा सक्रिय देखिएका छन् । ५ वर्षेका लागि पारिवारिक विकास योजना निर्माण र सामाजिक काममा त्यहाँका महिला आफै सक्रिय देखिएका छन् । शिशुको आर्थिक सहयोग मिसन ईस्टको प्राविधिक सहयोग ...

फोटोग्राफर शाहीको पहलमा हुम्लाका ७ वटै गाउँ पालिकालाई स्वास्थ्य सामाग्री सहयोग

हुम्ला विकट जिल्ला हुम्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडा रहेका छन् । हुम्ला जिल्लामा केही भई कोरोना भाइरस कोभिण्ड १९ भित्री हालेमा यहाँ उपचारको झिनो आशा रहेको छ । यसलाई भित्रीन नदिनका लागी जिल्लामा कार्यरत सरकारी तथा ...

फोटोग्राफर शाहीको पहलमा हुम्लाका ७ वटै गाउँ पालिकालाई स्वास्थ्य सामाग्री सहयोग

हुम्ला विकट जिल्ला हुम्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडा रहेका छन् । हुम्ला जिल्लामा केही भई कोरोना भाइरस कोभिण्ड भित्री हालेमा यहाँ उपचारको न्युन आशा रहेको छ । यसलाई भित्रीन नदिनका लागी जिल्लामा कार्यरत सरकारी तथा गैर ...

हुम्लामा १८ करोड बराबरको रैथाने चिनु बाली उत्पादन

हुम्ला, जिल्लाको मुख्य रैथाने अन्नबाली रुपमा प्रख्यात चिनु प्रति वर्ष १८ करोड भन्दा बढी उत्पादन हुने गरेको छ । हुम्ला जिल्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेति गरिदै आएको छ । भने यसबाट प्रति वर्ष हुम्लीहरुले एक सय ८१ ...

आगोको लप्काले अनुहार र छातीमा जलेपछि दुई जना युवा गम्भीर घाईते

  कर्णाली नदीको किनारमा लाश जलाउने क्रममा आगोको लप्काले २ जना युवाको अनुहार र छातीमा जलेपछि दुई जना युवा गम्भीर घाईते भएका छन । लाश जलाउने दाउरा सल्काउनका लागि मट्टीतेल खन्याउने क्रममा आगोको लप्काले अनुहार र छातीमा भेटाए पछि सक्त ...

हुम्लामा एक जना युवाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ

 हुम्ला हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को क्वारेन्टिनमा बस्दै आएका एक जना युवाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । क्वारेन्टिन अबधि पुग्ने लागेको बेला आरडिट किट कोरोना संक्रमण परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । खार्पुनाथ गाउँपालिका ...

हुम्लामा संकलन गरिएका स्वाब ३ दिनपछि जुम्ला

  राज शाही हुम्ला गत शनिबार संकलन गरिएका स्वाब तीन दिनपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् । बर्षाको कारण हवाई सेवा अबरुद्ध हुदा संकलित स्वाब हुम्लामै रोकिएका थिए । सडक यातायता नजोडिएका हुम्ला जिल्लामा बर्षाको कारण हवाई सेवा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९