नेपाल प्रहरी संगठन समय सपक्ष अनुसार परिवर्तन हुँदै गएको छ । सुरक्षाका लागी मात्र प्रहरी भन्ने मानस पटलमा देखिएको छाप सँगै यसले सामाजिक कार्यमा पनि अग्रपङतीमा देखिन थालेको छ । समाजमा घट्ने घटनाहरुलाइ विश्लेषण गर्दै सोही अनुसार नेपाल प्रहरी ...
हिमाली जिल्ला हुम्लामा दसहरा पर्व सुरु भएको छ । जिल्ला सदरमुकाम सिमकोटबाट २ दिनको पैदल यात्रामा पुगीने सर्केगाड गाउँपालिका वडा नं १ जैरमा आइतबारबाट दसहरा पर्व सुरु भएको हो । आज आइतबार १४ गते जैर गाउँका जेष्ठ महिला सोही गाउँपालिकाको ...
४ दिने पाठेघर र अल्ट्रासाउण्ड सम्वन्धिको शिविर संचालन भएको छ । उक्त शिविर सिमकोट गाउँपालिका वडा नं १ र २ मा स्थापना भएको ठेहे स्वास्थ्य चौकी, ३ को वरगाउँ स्वास्थ्य चौकी, ७ को डाँडाफया स्वास्थ्य चौकी र ८ को स्याँडा ...
रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । १५ औ वसन्त पार गरी आजबाट रेडियो कैलास १६ वसन्तमा प्रवेस गरेको छ । यसै अवसरमा जिल्लामा स्थापित पत्रकार लगाएत रेडियो कैलास व्यवस्थापन समितिका पदाधिकारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उपस्थितमा ...
अविरल वर्षाले सडक भत्कदा आन्तरिक सवारी सादन आवत जावत वन्द भएको छ । कर्णाली प्रदेशको सर्केगाड गाउँपालिका वडा नं १ को खच्चामा निर्माण भएको सडक भाँसिदा आन्तरिक सवारी साधन संचालनमा अवरुद्ध भएको हो । कर्णाली करिडोर अन्तरगत सर्केगाड गाउँपालिका वडा ...
संघ, प्रदेश र स्थानिय तहबाट संचालित योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा निर्माणधिन र निर्माण कार्य सम्पन्न भएका सडक, बाटो, विद्यालय भवन, ढलको अनुगमन गरिएको सोही गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहले ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्। गत वर्ष निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत ...
नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेश कार्य समितिमा हुम्लाबाट दुइ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीका स्वकिय सचिव राजबहादुर रोकाया र नेपाल शिक्षक संघ हुम्लाका जिल्ला अध्यक्ष जुनराज हमाल रहेका ...
राष्ट्रिय कार्यक्रम अन्तरगत किसोरीहरुलाइ आइरन तथा फोलिक एसिड खुवाने कार्य सुरु गरीएको छ । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकामा आइरन तथा फोलिक एसिड खुवाउने कार्य आइतबारबाट सुरु गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् । १० देखि १९ ...
विद्यालयमा सिसि टिभी जडान गरिएको छ । सिसि टिभी जडान हुनेमा हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ लालीमा स्थापित विद्यालय मालिका माध्यामिक विद्यालय रहेको छ । विद्यालयमा चोरी हुने र कक्षामा विद्यार्थी तथा शिक्षक नियमती कक्षा संचालन भए ...