हिमाली जिल्ला हुम्लामा नेपाल दलित मुक्तिमोर्चाले १० वुदे माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको छ । संसारका उत्पीडित दलित समुदायहरु एकजुट होऔ भन्ने मुल नाराका साथ उक्त मुक्ति मोर्चाले ज्ञापन पत्र वुझाएको हो । कर्णाली प्रदेशमा रहेका सबैभन्दा ...
जनता समाजवादी पार्टी हुम्लाले पत्रकार सम्मेलन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष तन्जिन नुर्वु लामाले वुधबार विहान पत्रकार सम्मेलन गरेका हुन । राष्ट्रिय राजनितिकमा पत्यक्ष सरकारमा संलग्न रहेको पार्टीलाई जिल्लामा गठवन्धनकै पार्टीले आफ्नो पार्टीलाई व्यवास्था गरेको अध्यक्ष लामाको आरोप रहेको ...
हुम्ला लगायत कर्णालीका केही जिल्लाहरुमा दिउँसो १२:०० बजे पछि हवाइ सेवा संचालन नगर्ने बिसयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक श्री प्रदीप अधिकारीसंग छलफल गरिएको छ । हाल विभिन्न समाजिक संजालमा हुम्ला जिल्ला लगायत कर्णाली सहित २९ वटा बिमान स्थलमा दिउसो ...
हुम्ला जिल्लामा हवाइ सेवा नियमित नहुदा खाध्य गोदाम रित्तिएको छ । अषाढ महिनाको पहिलो साता खाद्यन्न वितरण गरेको नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले साउन महिनाको वडा भाग कर्मचारीको कोटाको खाध्यन्न विक्रि वितरण गर्न सकेन । हवाइ उडान भएमा ...
आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा गोष्ठि सम्पन्न भएको छ । समीक्षा नाम्खा गाउँपालिका गोष्ठिमा गाउँपालिकाले गरेका प्रगति विवरणको समीक्षा गरिएको हो । जसमा कृषि, पशु, स्वास्थ्य, शिक्षा, वास, रोजगार तथा पन्जिकरण र उद्योम विकास, प्रसासन शाखाले ...
हुम्ला जिल्लामा आन्तरिक विशेष अभियान २०८० भव्यरुपले संचालन भएको छ । जिल्लाका ७ वटा गाउँपालिका र ४४ वटै वडाका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको साउन २ गते देखि १० गते सम्म चलेको ...
नेपाली कांग्रेसले पार्टीको संगठन परिचालन र सुदृढीकरणका लागि हुम्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यस अघि बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्म संचालन हुने अभियानका लागि पार्टीका केन्द्रीय नेताहरुलाई जिल्ला-जिल्लामा खटाएको हो । प्रतिनिधिसभा ...
आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । १० वर्ष देखि १९ वर्ष सम्मका किसोरीहरुलाई साउन २५ गते आइरन तथा फोलिक एसिड वितरण गरिने भएको लौठी स्वास्थ्य चौकी कालिकाले जनाएको छ । उक्त वितरण कार्य कर्णाली प्रदेश हुम्ला जिल्ला ...
हिमाली जिल्ला हुम्लामा निर्वाचन आयोगद्धारा मान्यता प्राप्त राजनितिक दलका भातृ तथा शुभेछुक संस्थाहरु विस्तार हुने क्रम वढी रहेको छ । भातृ संगठनहरु गाउँमा विस्तार गरेसँगै यीनका संगठनिक गतिविधिहरु हुम्ला जिल्लाका गाउँ गाउँ र विद्यालयहरुमा संचालन हुने गरेका छन् । यसै ...
पत्रकारीता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका विषयक विचार गोष्ठी संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा साउन ८ गते सर्वसहमतले नयाँ कार्य समिति चयन भए संगै नेपाल प्रेश युनियनले हुम्लाको पत्रकारीताको विकासका लागी राजनितिक दलको भुमिका विषयक पहिलो ...