हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार

हिमाली जिल्ला हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिमा नाम्खा गाउँपालिका वडा नं ४ निवासी वर्ष ६५ का तुन्दुक लामा रहेका छन् । पौष १४ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा ...

पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा  ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त ...

पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली

अख्तियारबाट तत्कालिन पर्यटन मन्त्री माननीय जीवनबहादुर शाहीज्यूलाई लगाएको मुद्धा प्रतिशोध र हचुवा अनि, कसैको आग्रह र पूर्वाग्रहमा थियो भन्ने कुरा  सम्मानित न्यायालय “विशेष अदालत”ले व्याख्यासहित पुष्टि गरी सफाई दिएसंगै हुम्ला जिल्ला भरि खुशियाली छाएको छ । सोही अबसरमा नेपाली काँग्रेस ...

वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ...

हुम्लाको उपनिर्वाचनमा १ सय ७३ जना सुरक्षाकर्मी खटिने

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीको संख्या १७३ जना रहेको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीहरु हाल सर्केगार्डमा पुगी सकेको र मंसीर १३ गतेबाट उनीहरु मतदान केन्द्रतर्फ लाग्नेछन् । उपनिर्वाचनका लागि ...

उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनौट

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनौट गर्ने कार्य भएको छ । उपनिर्वाचनका लागि कर्मचारी खटनपटन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत ...

हुम्लाको सर्केगाडमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका छन ...

ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै

पछिल्लो समय हुम्ला जिल्लाका   ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै गइरहेको जेष्ठ नागरिक जिल्ला संघ हुम्लाको एक अध्ययनले देखाएको छ । हुम्ला जिल्लामा गरिएको एक अध्ययनमा ‘उक्त कुरा देखिएको हो  । अध्ययनमा छोराछोरी विदेश तथा सहर बजार पठाउने ज्येष्ठ नागरिकहरूमा भावनात्मक एक्लोपनाको ...

नेपाल विधुत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी  संघ गठन

नेपाल विधुत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी  संघ गठन भएको छ । गठन नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरणको भएको हो । ९ सदसिय गठन भएको ट्रेड युनियन कर्मचारी संघमा प्रेम लामा अध्यक्ष, ललितजंग रोकाया उपाध्यक्ष, राज्यश्वर चौरी कोषाध्यक्ष, शुसिल कुमार ...

सर्केगाड अध्यक्ष ठान बहादुर रोकाया पूर्व प्रधानमन्त्री देउवाद्वारा सम्मानित

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्यांकनमा ९१.० अंक प्राप्त गरी उत्कृष्ट कार्यसम्पादन गरे बापत नेपाली काँग्रेस केन्द्रीय समितीले हुम्लाका सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया लाई सम्मान गरेको छ । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९