जिल्लाका किसानले एउटै खेतमा विभिन्न किसिमको अन्नवाली लगाएर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै खेत वारीमा सिमि आलु, चिनो, साग लगाएतका वाली उत्पादन गरेर राम्रो आम्दानी गरेको स्थानिय हरिजन शाहीले बताए । सिमीको विच विचमा आलु सिमी संगै मकै, ...
गाउँपालिकाका सबै वडामा मोटर बाटो पुर्याउने लक्ष्य नजिक पुगेको सिमकोट गाउँपाकिलाका अध्यक्ष पदम बहादुर लामाले बताएका छन् । चुनावमा जानु अघि गरिएको त्यो बाचा तीन वर्ष मै धेरै हदसम्म पुरा भएको उनले वताएका छन् । गाउँपालिकाका आठ वटा वडा मध्य ...
हुम्ला नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आज घर–घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहृवान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, ...
नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा श्रमिक अनुशिक्षक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ट्रेड युनियन काँग्रेस अध्यक्ष राजन रावतको अध्यक्षता र काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीको प्रमुख आथित्यमा विहिबार दिनको १२ बजे होटेल बिजयमा कार्यक्रम आयोजान ...
जडिवुटी संकलन गर्न गई वेपत्ता भएका व्यक्तीको लाश भेटीएको छ । उक्त लाश आज सिमकोट गाउँ पालिकाको वडा नं १ चुवाखोलाको कालापानी भन्ने ठाउँको दोजाम कर्णालीमा भेटीएको हो । कालापानीमा रहेको दोजाम कर्णालीमा लगाइएका २ वटा साना काठका लाप्कोमा तर्न ...
हुम्ला जडिवुटी निकाल्न गएका १ जना युवा वेपत्ता भएका छन् । वेपत्ता हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ निवासी धनबहादुर वुढा रहेका छन् । हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडानं १ को चुवाखोला वनमा जटिवुटी खन्न गएको वेला सोही बनबाट ...
हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ । हुम्ला जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पछी बुधबारबाट हुम्ला जिल्ला अस्पताल सिल गरिएको सुचना अधिकारी भक्ती फडेराले बताएका छन् । जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी र एक जना बाहिरको व्यक्तीमा ...
हुम्ला अलपत्र परेका ४ जना बालबालिकालाई परिवारसँग पुनर मिलन गरिएको छ । हुम्ला जिल्लाबाट राम्रो शिक्षा दिक्षा खाना लगाउन दिने आश्वासन दिइ लिएका ४ जना बालबालिकालाई हिमाली नविन समाजले आज परिवार सँग पुनर मिलन गराएको हो । अभिभावकबाट मोटो रकम ...
हुम्ला जिल्लामा पहिलो पटक राष्ट्रिय परिचय पत्र जैविक बिबरण संकलन कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले सो बिबरण संकलन गर्ने कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार सफ्ट वयरमा राष्ट्रिय परिचयपत्र जैविक विवरण संकलन कार्य ...
हुम्ला जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको नयाँ कार्यालय उद्घाटन गरिएको छ ।प्रतिनिधि सभा सदस्य संसद छक्क बहादुर लामाले पानसमा बत्ति बालेर नेपाल कम्युनिष्ट पार्टी हुम्लाका इन्चार्ज बिजय भण्डारीले झन्डा फराएर र ब्यानर बोर्ड खोलेर सो कार्यक्रमको उत्घाटन गरिएको हो । संसद ...