कर्णाली प्रदेशका १० जिल्ला मध्यको हिमाली जिल्ला हुम्लामा समुदायसँग सरकारी वकिल कार्यक्रम संचालन गरिएको छ । हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ४ बुराउसे गाउँमा सो कार्यक्रम संचालन भएको हो । विशेष गरी फौजदारी मुद्दाको अभियोजन, ...
कोरोनाका संक्रमित हुम्लामा वढी रहेको छ । यो पछिल्लो समय हुम्ला जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ पुगेको छ । कोरोना संक्रमित यति वेला होम आइसोलेसनमा वसी स्वास्थ्य चेक जाँच तथा स्वास्थ्यकर्मीको सर सल्लाहमा औषधीको सेवन गरि रहेका छन । ...
भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी ...
१ सय ११ पसु वस्तुलाई भ्यागुत्ते र चरचर रोग विरुद्धको खोप लगाइएको छ । उक्त खोप हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ३ रातामाटा भन्ने ठाउँमा लगाइएको हो । सो ठाउँमा पालिएका घरपालुवा पशु वस्तुमा भ्यागुत्ते र चरचर रोग देखिए ...
राष्ट्रिय बाणिज्य बैङक सिमकोट शाखाको नाफा अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर बृद्धि भएको हो । जोखिममा रहेको कर्जालाई बैंकले असुली र नविकरण गर्न सफल भएपछि नाफा दोब्बर बृद्धि भएको हो । बैङकका प्रबन्ध सविता शाहीले आर्थिक वर्ष ०७८।०७९ मा बैंकले ...
स्वास्थ्य संस्थाको वार्षिक प्रगती समिक्षा गोष्ठी संचालन गरिएको छ । उक्त गोष्ठी हुम्ला नाम्खा गाउँपालिकाको स्वास्थ्य संस्थाको गरिएको स्वास्थ्यकर्मी सागर लामाले बताएका छन् । लामाका अनुसार आर्थिक वर्ष ०७८।७९ को गरिएको हो । भाद्र २ र ३ गते गरिएको वार्षिक ...
प्रदेश सरकारवाट प्राप्त सोलार स्वास्थ्य चौकी, विद्यालय र गाउँपालिकामा जडान कार्य सम्पन्न गरिएको छ । खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु वजार र सोही गाउँपालिकाको वडा नं ५ को स्वास्थ्य चौकीमा जडान गरी वत्ती झिलीमिली भएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक ...
आगामी मंसीर ४ गते हुनगई रहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाले जिल्लका सरोकारवालापक्ष संगको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो । कार्यालयका सुचना अधिकारी ...
नेपाल पत्रकार महासंघ हुम्ला शाखाद्धारा जग्गा खरिद गरिएको हो । हालसम्म भाडामा कार्यालय सञ्चालन गर्दै आएको शाखाले आफ्नो भवन निर्माणका लागि नयाँ जग्गा खरिद गरेको हो । महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतका अनुसार महासंघले पहिलो पटक आफ्ना नाममा जग्गा ...
नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् । भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ...