हिमाली जिल्ला हुम्लामा ७० औ विश्व कुष्ट रोग दिवश मनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा उक्त दिवश मनाइएको हो । कुष्ट रोग नेपाल सरकारले २००९ मा नै उन्मुलन गरे पनि यदाकदा देखिने गरेको पाइएको छ । हुम्ला जिल्लामा ...
हिमाली जिल्ला हुम्लाका पशुवस्तुहरुलाई बाहिय प्रजिवीबाट वचाउनका लागी खोप लगाइएको छ । खोप कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ५ मा लगाइएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आर्थिक सहयोग संगै प्राविधिक सहयोगमा ...
हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएको छ । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी ...
हुम्ला जिल्लामा पहिलो पटक भान्सार दिवस मनाइएको छ । उक्त दिवस हिमाली जिल्लाको सदरमुकाम सिमकोटमा भव्यताका साथ मनाइएको हो । भान्सार कार्यालय यारीमा भए पनि कोभिण्ड २०१९ देखि यारी नाका वन्द भए पछि उक्त कार्यालय सदरमुकाम सिमकोट केन्द्रित भएको छ ...
हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएका छन । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी ...
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई मातृ स्वक परेको छ । हुम्ला जिल्ला प्रदेश क्षेत्र नं ख ठेहे गाउँ निवासी विजय भण्डारी हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका अध्यक्ष हुन । निजकी ममता महि आमाको सुक्रबार नेपालगन्जमा मृत्यु भएको जानकारी प्राप्त भएको ...
सुक्रबार विहान ४ वजेबाट हिमपात भए पछि जिल्लामा विद्युत र दाउराको खपत वढी भएको छ । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा अधिक्तम तापक्रम १ र न्युनतम तापक्रम माइनस ९ डिग्री सेल्सियसमा झरेपछि हिटर तथा दाउराको माग वढ्न थालेको हो । ...
विगत लामा समय देखि पर्न नसकेको हिमपात सुक्रबार विहान ४ वजेबाट पर्न सुरु गरेको छ । विगत २ दिन देखि जिल्लाको मौसममा फेरवदल भइ आकासमा बाक्लो बादल लागेसँगै चिसो अत्याधिक वढेको थियो । विहिवार रातीबाट हुम्ला जिल्लाका उच्च स्थानमा हिमपात ...
बुधबार राती १२ वजेबाट विद्युत अवरुद्ध हुँदा करिव २ सय ७० घरधुरीमा अन्धकार छाएको छ । हिमाली जिल्ला हुम्लामा वल्ल तल्ल विद्युतको पहुँजमा गएको भए पनि कहिले पानीको अभाव, कहिले बाढिपहिरो, कहिले विद्युतका लागी प्रयोग गरिएका मेसिनहरुमा खरावी आउदा विद्युत ...
गाउँ घरकै सरकारबाट सेवा दिन थालेपछि स्थानियले सहजै सेवा लिन पाएका छन् । २ दिन पैदल हिडेर जिल्ला अस्पतालबाट सेवा लिनु पर्ने स्वास्थ्य सेवा गाउँ घरबाटै लिन पाउने भए पछि हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका गर्भवती महिला खुसी भएका हुन । ...