(मधुश्री)द्धारा रचित  गजल संग्रह सर्वनाम विमोचन हुँदै

शिक्षक मधु बस्नेत शाही (मधुश्री)द्धारा रचित  गजल संग्रह सर्वनाम विमोचन हुने भएको छ । उक्त विमोचन सुक्रबार दिनको २ बजे मानसरोवर होटलमा विमोचन गरिने भएको छ । विमोचन कार्यक्रममा साहित्यमा रुचि राख्ने व्यक्तित्वहरुको उपस्थित रहने भएको छ ।   बालमन्दिर ...

सिमकोटको, न्यायीक समितिबाट २४ वटा मुद्दा फर्च्छौट

न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही हुम्ला जिल्ला अदालत द्धारा  सिमकोट गाउँपालिकाको निरिक्षण तथा अनुगमन गरिएको छ । जिल्ला न्यायाधीश दिल प्रसाद ...

एचएको दरबन्दी पुर्ती नहुदा वन्दी र थुनुवालाई उपचारमा समस्या

एचएको दरबन्दी भए पनि कर्मचारी पुर्ती नहुदा वन्दी र थुनुवालाई उपचार गर्न समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला कारगार कार्यालयमा कर्मचारी दरवन्दी सँख्या ८ जना भए पनि हाल स्थाइ तिन र ४ जना करार कर्मचारीले कारागार कार्यालय संचालन ...

हुम्ला कारागारमा ३४ जना थुनुवा र वन्दी

हुम्ला जिल्ला अदालतले सोमबार कारागार कार्यालय हुम्लाको निरिक्षण गरेको छ । हुम्ला जिल्ला अदालतका न्यायाधी दिल प्रसाद सापकोटा, श्रेस्तेदार उपसचिव कमलकुमार आचार्य लगाएतको टोलीले थुनुवा तथा कैदी हुम्ला जिल्ला कारागारमा कति जना रहेको र कारागार कार्यालय हुम्लाबाट स्तान्तरण भइ कुन ...

अदानचुलीबाट ४ करोड ३३ लाख २५ हजार वजेट फ्रिज

अदानचुली गाउँपालिकाबाट ४ करोड ३३ लाख २५ हजार रुपैंया फिरिज गएको छ । विकास निर्माणका लागी संघ सरकारबाट प्राप्त रकमका फ्रीज जाने योजनाहरुमा माल्या कृष्ण मष्टा मन्दिर निर्माण ११ लाख २५ हजार, कालापानी खानेपानी योजना ५ लाख, गब्वे मन्दिर मर्मत ...

अदालतद्धारा मालपोत कार्यालय हुम्लाको निरिक्षण

न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने अधिकार जिल्ला अदालतहरुलाई रहेको छ । सोही बमोजिम ...

हेल्थ अस मेडिकल सेन्टरद्धारा अभिमुखीकरण तथा प्रगती समीक्षा

हेल्थ अस मेडिकल सेन्टर हुम्लाले अभिमुखीकरण तथा प्रगती समीक्षा कार्यक्रम संचालन गरेको छ । हुम्ला जिल्लाले स्वास्थ्य क्षेत्रमा विभिन्न माध्यमबाट सेवा प्रवाह वढ्दो क्रममा गएको छ । उक्त संस्थाले जिल्लाका ७ वटै गाउँपालिकामा स्वास्थ्य उपचारको क्षेत्रलाई सेवा विस्तार गर्ने लक्ष्य ...

गाउँ कार्यपालिका सदस्य नेपाली द्धारा एक सय जेष्ठ नागरिकलाई जाकेट

गाउँ कार्यपालिका सदस्यले आफ्नो पारिश्रम बापत प्राप्त रकमबाट जेष्ठ नागरिकलाई जकेट उपलब्ध गरेका छन् । उपलब्ध गराउनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं ३ का वडा सदस्य एव अदानचुली गाउँपालिका गाउँ कार्यपालिका सदस्य कमलबहादुर नेपाली रहेका छन् । ...

सिमकोटका २ वटा स्वास्थ्य संस्था जिल्लाकै पहिलो पोषण मैत्रि घोषणा

पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा गरिएको छ । सिमकोट गाउँपालिका वडा ८ स्थित स्याडा स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गरिएको हो । मंगलबार वडा ८ का वडाध्यक्ष कमल बुढाको अध्यक्षता तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यमा उक्त स्वास्थ्य ...

हुम्ला जिल्ला अदालतद्धारा, न्यायीक तथा अर्धन्यायीक निकायको निरिक्षण

न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने अधिकार जिल्ला अदालतहरुलाई रहेको छ । सोही बमोजिम ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९